समाचार

खुमलटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

By अर्जुन भट्टराई

खुमलटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

२३औँ राष्ट्रिय धान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको आयोजना गर्यो। यस अवसरमा खुमलटारका खेतहरूमा उत्साहपूर्ण वातावरणमा धान रोपाइँ गरिएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.