अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, कुन वस्तुको कति छ भाउ? अर्थ

आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, कुन वस्तुको कति छ भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा किनमेल गर्न जाँदा कुन तरकारी र फलफूलको कति मूल्य छ, तल हेर्नुस् । तरकारीको मूल्य गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८… Read More

१५ असार २०८३

असार १५: दही चिउरा खाँदै देशभर मनाइँदै छ यो विशेष दिन समाचार

असार १५: दही चिउरा खाँदै देशभर मनाइँदै छ यो विशेष दिन

काठमाडौं। आज असार १५ को अवसरमा देशभर दही र चिउरा खाएर यो विशेष दिन मनाइँदै छ। नेपाली संस्कृतिमा दहीको ठूलो महत्त्व छ। शुभकार्यका लागि घरबाहिर निस्कँदा होस् वा विदेश जाँदा — दही खाएर र दही लगाएर शुभ थालनी गर्ने चलन हाम्रो समाजमा पुरानै छ। दही केवल सांस्कृतिक दृष्टिले मात्र होइन,… Read More

१५ असार २०८३

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्ति: असार १६ र १७ गते अन्तर्वार्ता हुने समाचार

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्ति: असार १६ र १७ गते अन्तर्वार्ता हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको छ। आइतबार जारी गरिएको सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूले आफ्ना तोकिएका कागजातका सक्कल प्रति साथमा लिएर असार १६ र १७ गते अनिवार्य रूपमा अन्तर्वार्तामा उपस्थित हुनुपर्नेछ। मन्त्रालयका… Read More

१५ असार २०८३

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकप २०२६ मा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। सोफी स्टेडियममा खेलिएको रोमाञ्चक मुकाबलामा क्यानडाले १–० को अन्तरले दक्षिण अफ्रिकालाई हरायो। यो जित क्यानडाका लागि ऐतिहासिक रह्यो। यस खेलमा क्यानडाका कप्तान युस्ताकियोले गोल गर्दै आफ्नो टिमलाई निर्णायक जित दिलाए। उनकै एउटा गोल पर्याप्त भयो… Read More

१५ असार २०८३

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की राजनिती

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्परा नेपाली संस्कृति र पहिचानको अभिन्न हिस्सा रहेको बताए। उनले राष्ट्रिय धान… Read More

१५ असार २०८३

राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने राजनिती

राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज सोमबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने छन्। यही नै आजको बैठकको मुख्य कार्यसूची रहेको छ।

१५ असार २०८३

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा अर्थ

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा

जेठ १०, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूले देश र पार्टीका लागि पुर्‍याएको योगदानलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्। काठमाडौंमा आयोजित कांग्रेसका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको पहिलो स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले नेताहरूले थालेका अधुरा कार्यहरूलाई सबै मिलेर पूरा गर्नुपर्ने… Read More

१० जेठ २०८२

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक अर्थ

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक

धनुषा । गृहमन्त्री तथा कांग्रेस सांसद रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूहरू कटिबद्ध रहेको बताएका छन्। जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले लामो समयदेखि कांग्रेसको सरकार नबनेको कार्यकर्ताको गुनासो जायज भएको स्वीकार गरे। उनले हालको संयुक्त सरकार (नेपाली कांग्रेस र… Read More

१० जेठ २०८२

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य समाचार

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य

विराटनगर, जेठ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक आम्दानी र आवश्यकतामा आधारित हुने बताएका छन्। विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको विशेष साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गत वर्षहरूमा परम्परागत शैलीमा बजेट बनाउने गरिए पनि यसपटक यथार्थपरक बजेट आउने दाबी… Read More

१० जेठ २०८२

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास अर्थ

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास

काठमाडौँ, जेठ १० (मे २४): नेपाल सरकारको नीति र सर्वोच्च अदालतको आदेशलाई समेत ठाडो उल्लङ्घन गर्दै कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) का केही कर्मचारी र रजिस्ट्रार स्वयंले सरकारी व्यवस्था असफल पार्ने प्रयास गरिरहेको देखिएको छ। १० महिनाभन्दा बढी समयदेखि आधारभूत त्रुटिहरू भएका वेबसाइटलाई जबर्जस्ती लागू गरिएको छ, जसमा डेटा सुरक्षित… Read More

१० जेठ २०८२