समाचार

असार १५: दही चिउरा खाँदै देशभर मनाइँदै छ यो विशेष दिन

By अर्जुन भट्टराई

असार १५: दही चिउरा खाँदै देशभर मनाइँदै छ यो विशेष दिन

काठमाडौं। आज असार १५ को अवसरमा देशभर दही र चिउरा खाएर यो विशेष दिन मनाइँदै छ।

नेपाली संस्कृतिमा दहीको ठूलो महत्त्व छ। शुभकार्यका लागि घरबाहिर निस्कँदा होस् वा विदेश जाँदा — दही खाएर र दही लगाएर शुभ थालनी गर्ने चलन हाम्रो समाजमा पुरानै छ।

दही केवल सांस्कृतिक दृष्टिले मात्र होइन, वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.