काठमाडौं । संसदीय अर्थ समितिको बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ।
बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन र उपसमितिहरूको हालसम्मको कामकारबाहीबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
By अर्जुन भट्टराई •

अर्थ
१ भदौ २०८३
अर्थ
३१ श्रावण २०८३
अर्थ
३१ श्रावण २०८३