अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

“देशको प्रधानमन्त्री बन्नुस्, जनताप्रति गम्भीर हुनुस्” — एमाले सांसद सिद्धिकीको प्रधानमन्त्रीलाई चेतावनी राजनिती

“देशको प्रधानमन्त्री बन्नुस्, जनताप्रति गम्भीर हुनुस्” — एमाले सांसद सिद्धिकीको प्रधानमन्त्रीलाई चेतावनी

काठमाडौं। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका प्रश्नमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार रहेको स्मरण गराउँदै यो व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी… Read More

१८ असार २०८३

मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन राप्रपा सांसद शाहीको माग राजनिती

मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन राप्रपा सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा तत्काल फिर्ता लिन माग गरेका छन्। उनको भनाइ छ — यो मस्यौदा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रस्तावित कानुनी व्यवस्थाले नागरिकको… Read More

१८ असार २०८३

सुकुम्बासी विस्थापनमा संवैधानिक अधिकारको उल्लङ्घन भयो : सांसद आर्यन राई राजनिती

सुकुम्बासी विस्थापनमा संवैधानिक अधिकारको उल्लङ्घन भयो : सांसद आर्यन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले नागरिकका संवैधानिक मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले भने, ‘सुकुम्बासी बस्तीमाथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता… Read More

१८ असार २०८३

बैंगलोरमा नेपाली महावाणिज्य दूतावास खोल्न सांसदको माग, बझाङका नागरिकको मृत्युपछि उठ्यो विषय राजनिती

बैंगलोरमा नेपाली महावाणिज्य दूतावास खोल्न सांसदको माग, बझाङका नागरिकको मृत्युपछि उठ्यो विषय

काठमाडौं। प्रतिनिधिसभाका एक सांसदले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग आग्रह गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा काम गर्दै आएका बझाङको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको कार्यस्थलमै कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे। उनले मृतकप्रति… Read More

१८ असार २०८३

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त शिक्षा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले थापालाई यो जिम्मेवारी दिएका हुन् । सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई पनि नियुक्त गरिएको छ । विश्वविद्यालय स्रोतका अनुसार यी… Read More

१८ असार २०८३

कृषिमन्त्री चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपालीसँग गरिन् छलफल राजनिती

कृषिमन्त्री चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपालीसँग गरिन् छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरेकी छन् । आज थाइल्याण्डस्थित नेपाली राजदूतावासमा यो भेटघाट सम्पन्न भएको हो। भेटघाटका क्रममा कृषि, वन लगायतका क्षेत्रमा गर्न सकिने सहकार्यबारे विस्तृत छलफल भयो । नेपालमा लगानीका सम्भावना, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप… Read More

१८ असार २०८३

सन् २०२६ को जुनमा ९१ हजारभन्दा बढी पर्यटक नेपाल आए, गत वर्षभन्दा १९.५ प्रतिशत वृद्धि समाचार

सन् २०२६ को जुनमा ९१ हजारभन्दा बढी पर्यटक नेपाल आए, गत वर्षभन्दा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका थिए… Read More

१८ असार २०८३

हेल्मेट नलगाई बाइक चलाएपछि मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना राजनिती

हेल्मेट नलगाई बाइक चलाएपछि मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । उनले हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरी सिधै उनको निवासमा पुगी जरिवाना असुल गरेको हो । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक अकाउन्टमार्फत शाहले निवास परिसरभित्र हेल्मेटबिना बुलेट बाइक… Read More

१८ असार २०८३

मदन भण्डारी स्मृति सामुदायिक पार्क नयाँ रूपमा सजिँदै समाचार

मदन भण्डारी स्मृति सामुदायिक पार्क नयाँ रूपमा सजिँदै

आकर्षक सार्वजनिक गन्तव्यका रूपमा परिचित मदन भण्डारी स्मृति सामुदायिक पार्क यतिबेला नयाँ रूप लिँदै छ। पार्कमा हाल रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र गतिमा भइरहेको छ। पार्कभित्रका संरचना, प्रवेशद्वार, रेलिङ, बस्ने बेन्च, पर्खाल लगायत अन्य भौतिक पूर्वाधारमा रङरोगन गर्ने कार्य तेज रूपमा अगाडि बढाइएको छ। यी कामहरू सम्पन्न भएपछि पार्क थप… Read More

१८ असार २०८३

चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग संकटमा, ‘निक’को उत्पादन क्षमता ७ प्रतिशतमा झर्‍यो अर्थ

चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग संकटमा, ‘निक’को उत्पादन क्षमता ७ प्रतिशतमा झर्‍यो

काठमाडौं । सस्ता चिनियाँ उत्पादनसँगको कडा प्रतिस्पर्धाले नेपालका स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू कठिन अवस्थामा पुगेका छन् । यसको सबैभन्दा ठूलो मार नेपालकै पुराना ट्रान्सफर्मर ब्रान्डमध्ये एक ‘निक’ निर्माण गर्ने कम्पनीलाई परेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हालै सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कुल उत्पादन… Read More

१८ असार २०८३