अन्तराष्ट्रिय
काठमाडौं। नेपालको व्यावसायिक रेस्लिङ इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पीडब्लुएक्सएम: रेसल क्यासल’ कार्यक्रम आयोजना हुने भएको छ। यस कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण भनेको विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लर तथा ‘डब्लुडब्लुई हल अफ फेमर’ तात्सुमी फुजिनामीको उपस्थिति हो। विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्वमध्ये एक मानिने फुजिनामीको नेपाल आगमनले नेपाली रेस्लिङ क्षेत्रका… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारले सुकुम्बासी समस्या समाधान, सहकारी क्षेत्र सुधार, सार्वजनिक खरिद प्रणाली व्यवस्थित गर्ने र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद प्रसाईंले आम नागरिकका लागि दुईवटा खुसीका खबर… Read More
१८ असार २०८३
समाचार
काठमाडौं । एम.एस. प्रोडक्सन प्रालिले ‘फेस अफ नेपाल २०२६’ को औपचारिक घोषणा गरेको छ। दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय एसिया मोडल फेस्टिभलको नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली युवा मोडलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ। दक्षिण कोरियामा प्रत्येक वर्ष आयोजना हुने एसिया… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । अखिल नेपाल बुद्धिजीवी सङ्घले काठमाडौंमा ‘वर्तमान विश्वमा युद्ध र शान्तिका समस्याहरू’ विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले तयार पारेको अवधारणापत्र सार्वजनिक गरियो । अवधारणापत्रमा हालको विश्व परिस्थितिलाई अत्यन्त तनावपूर्ण र द्वन्द्वग्रस्त भएको बताइएको छ । युक्रेन, गाजा, सुडान,… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका समस्याबारे संसदमा बोल्दा बचतकर्तामा अनावश्यक त्रास फैलाउने खालका अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरेकी छन्। बिहीबार प्रतिनिधिसभामा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भनिन्, ‘एउटा सहकारीबाट उठाएर अर्को सहकारीलाई दिइन्छ भन्ने… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बिहीबार बिहान राष्ट्रिय बाल अधिकार परिषद्को पुल्चोकस्थित कार्यालयमा अचानक छड्के अनुगमन गरी नौ बुँदे निर्देशन दिएकी छन्। मन्त्रालय र आफ्नो सचिवालयको टोली लिएर पूर्वसूचना नदिई कार्यालय पुगेकी मन्त्री बादीलाई देखेर परिषद्का कर्मचारी आश्चर्यमा परे। बालबालिकाको संरक्षण, बाल… Read More
१८ असार २०८३
राजनिती
काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले सो प्रस्तावलाई निर्णयार्थ सदनसमक्ष राख्दा प्रतिनिधिसभाका सदस्यहरूले बहुमतका साथ विधेयकको पक्षमा मत दिए… Read More
१८ असार २०८३
राजनिती
जनकपुर। मधेश प्रदेश सभाको बैठक विहीबार लगातार दोस्रो दिन पनि अवरुद्ध भयो। सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले संसद अवरुद्ध गरे। जनमत पार्टीका सांसद संजय यादवले प्रदेश सरकारले १ करोड रुपैयाँभन्दा कमका योजना नल्याउने घोषणा गरेको भए पनि… Read More
१८ असार २०८३
समाचार
दैलेख । कर्णाली राजमार्गमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रोबस दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल नदीमा डुबेको हो। गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रारम्भिक विवरणले देखाएको छ। चालक सुर्खेतको… Read More
१८ असार २०८३
समाचार
काठमाडौं । नेपालमा संग्रहालय क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव सबैभन्दा ठूलो चुनौती बनेको छ । यस्तो धारणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले व्यक्त गरेका हुन् । नेपालका संग्रहालयहरूको वर्तमान अवस्था र भावी मार्गचित्रबारे आयोजित संवाद कार्यक्रममा बोल्दै सचिव निरौलाले संग्रहालयसँग सम्बन्धित सरकारी संरचना र गतिविधि… Read More
१८ असार २०८३