काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको छ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरिने कार्यसूची तय गरिएको छ।
By अर्जुन भट्टराई •

समाचार
१ भदौ २०८३
समाचार
१ भदौ २०८३
समाचार
३१ श्रावण २०८३