समाचार

मदन भण्डारी स्मृति सामुदायिक पार्क नयाँ रूपमा सजिँदै

By अर्जुन भट्टराई

मदन भण्डारी स्मृति सामुदायिक पार्क नयाँ रूपमा सजिँदै

आकर्षक सार्वजनिक गन्तव्यका रूपमा परिचित मदन भण्डारी स्मृति सामुदायिक पार्क यतिबेला नयाँ रूप लिँदै छ। पार्कमा हाल रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र गतिमा भइरहेको छ।

पार्कभित्रका संरचना, प्रवेशद्वार, रेलिङ, बस्ने बेन्च, पर्खाल लगायत अन्य भौतिक पूर्वाधारमा रङरोगन गर्ने कार्य तेज रूपमा अगाडि बढाइएको छ। यी कामहरू सम्पन्न भएपछि पार्क थप सुन्दर र आकर्षक बन्ने अपेक्षा गरिएको छ।

(तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.