समाचार

पेट्रोलको मूल्य घट्दा पम्पहरूमा सवारीको लामो लाइन

By अर्जुन भट्टराई

पेट्रोलको मूल्य घट्दा पम्पहरूमा सवारीको लामो लाइन

काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा यतिबेला ठूलो भीडभाड देखिएको छ। पेट्रोलको मूल्य घटेपछि उपभोक्ताहरू एकैपटक पेट्रोल भर्न पम्पतर्फ दौडिएका छन्, जसका कारण पम्पहरूमा सवारी साधनहरूको लामो लाइन लागेको छ। (तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.