समाचार

स्मार्ट लाइसेन्स वितरण तीव्र बन्यो, यातायात कार्यालयमा उमेटियो भिड

By अर्जुन भट्टराई

स्मार्ट लाइसेन्स वितरण तीव्र बन्यो, यातायात कार्यालयमा उमेटियो भिड

लामो समयदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतीक्षामा रहेका सेवाग्राहीलाई अब राहत मिल्न थालेको छ। वितरण कार्य तीव्र बनाइएपछि विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको उल्लेख्य भिड देखिएको छ। लाइसेन्स लिन आएका सेवाग्राहीहरू लाइनमा बसी आवश्यक प्रक्रिया पूरा गर्दै आफ्नो स्मार्ट लाइसेन्स बुझिरहेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.