अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । तरकारी किन्न जाँदा यो मूल्यसूची काम लाग्न सक्छ । **तरकारीको मूल्य** गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ र सानो (लोकल) १५ रुपैयाँ छ । आलु रातो लाम्चो ३८ रुपैयाँ र भारतीय… Read More
२१ असार २०८३
खेलकुद
काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले क्यानडालाई ३–० को एकतर्फी अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। ह्युस्टन रंगशालामा खेलिएको यस मुकाबलामा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा एक–एक गरी दुई गोल ठोके। त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल थपेर मोरक्कोको जित सुनिश्चित गरिदिए।… Read More
२१ असार २०८३
समाचार
काठमाडौं । जेनजी आन्दोलनको जगमा उभिएको झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले एकसय दिन पूरा गरेको छ । जनताको ठूलो आशा र अपेक्षाबीच युवा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको बागडोर सम्हालेका छन् ।\n\nयस अवधिमा प्रधानमन्त्री शाह र उनको टिमले जनताका पक्षमा के गर्न सक्यो र कहाँ चुक्यो भन्ने… Read More
२१ असार २०८३
राजनिती
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा एउटा समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा ढुंगानाले चाँडै नै यसको औपचारिक घोषणा गरिने जानकारी दिए । ढुंगानाले बताए कि नयाँ शक्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग निरन्तर संवाद भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारमा… Read More
२१ असार २०८३
राजनिती
काठमाडौं । आइतबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। अर्थ समितिको १२औं बैठक आज बिहान ११ बजे बस्ने छ। यस बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूमा विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिनेछ। त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ।… Read More
२१ असार २०८३
राजनिती
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यस अवधिमा सरकारले गरेका काम र निर्णयहरूबारे विभिन्न वर्गबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् । नेपाल न्यूज बैंकले काठमाडौंका विभिन्न स्थानमा भेटिएका विद्यार्थी तथा युवाहरूसँग कुराकानी गर्दा उनीहरूले सरकारप्रति ठूलो अपेक्षा राखेको बताए, साथै केही महत्त्वपूर्ण… Read More
२१ असार २०८३
अर्थ
काठमाडौं। चालु आर्थिक वर्षमा देशका १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको सरकारले जनाएको छ। वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आज सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन आयोजना… Read More
२१ असार २०८३
खेलकुद
काठमाडौं। फिफा विश्वकप २०२६ मा फ्रान्सले पाराग्वेलाई १–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार खेलिएको यस महत्त्वपूर्ण खेलमा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले ७०औं मिनेटमा पेनाल्टीबाट गोल गरे। सोही एकमात्र गोल निर्णायक साबित भयो र फ्रान्सले जित निश्चित गर्यो। यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा पुगेको छ भने पाराग्वे भने प्रतियोगिताबाट… Read More
२१ असार २०८३
राजनिती
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले सय दिन पूरा गरेको छ । यस अवधिमा सबैभन्दा बढी चर्चा र विवादमा तानिएका मन्त्री बने— गृहमन्त्री सुधन गुरुङ । २०८२ चैत १३ मा पदभार सम्हालेका गुरुङ आफ्नै कार्यशैली, अभिव्यक्ति र पहिरनका कारण नेपाली राजनीतिमा एउटा नयाँ र असामान्य पात्रका रूपमा चिनिए… Read More
२१ असार २०८३
समाचार
काठमाडौं। यतिबेला देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा रहेको छ। हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बादल छाएको छ। सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा भइरहेको छ। **आज दिउँसो** देशका हिमाली… Read More
२१ असार २०८३