अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

पिपुल फर्स्ट पार्टीको १७ बुँदे प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’ राजनिती

पिपुल फर्स्ट पार्टीको १७ बुँदे प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

काठमाडौं। पिपुल फर्स्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाल मूल्यांकन गर्दै १७ बुँदे प्रतिक्रिया सार्वजनिक गरेको छ। पार्टीका तर्फबाट डम्बर खतिवडाले जारी गरेको वक्तव्यमा सरकार जनअपेक्षा, सुशासन, आर्थिक सुधार, कूटनीति र संविधान संशोधनलगायत विषयमा गम्भीर रूपमा असफल भएको उल्लेख छ। गत वर्षको जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा… Read More

२१ असार २०८३

सरकारले जनताको जीवनभन्दा सोसल मिडियाको ‘लाइक’लाई बढी महत्त्व दियो : गगन थापा राजनिती

सरकारले जनताको जीवनभन्दा सोसल मिडियाको ‘लाइक’लाई बढी महत्त्व दियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारको १०० दिने कार्यकालको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ शीर्षकको कार्यक्रममा बोल्दै थापाले सरकारले जनताको जीवन (‘लाइफ’) भन्दा सामाजिक सञ्जालको ‘लाइक’लाई बढी प्राथमिकता दिएको आरोप लगाए। उनले भने, ‘वर्तमान सरकारका लागि… Read More

२१ असार २०८३

नेदरल्यान्ड्समा हुने विश्वकप लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली बिदा खेलकुद

नेदरल्यान्ड्समा हुने विश्वकप लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली बिदा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलामा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको छ । यस शृङ्खलामा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्नेछ । बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट… Read More

२१ असार २०८३

मौद्रिक नीतिले निजी क्षेत्रका अपेक्षा पूरा गर्नुपर्छ : महासंघ अध्यक्ष अञ्जन श्रेष्ठ अर्थ

मौद्रिक नीतिले निजी क्षेत्रका अपेक्षा पूरा गर्नुपर्छ : महासंघ अध्यक्ष अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या सम्बोधन गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे आयोजित छलफलमा बोल्दै उनले भने, ‘बजेटले केही विषय सम्बोधन गरे पनि बाँकी रहेका महत्वपूर्ण मुद्दाहरू मौद्रिक नीतिमार्फत सम्बोधन… Read More

२१ असार २०८३

पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालका सिनेमाघरमा प्रदर्शनमा मनोरंजन

पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालका सिनेमाघरमा प्रदर्शनमा

काठमाडौं । ठूलो बजेटमा बनेको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको यो फिल्म शनिबार साँझको शोदेखि देशभरका सिनेमाघरमा चलिरहेको छ । ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यस फिल्मले दर्शकलाई एक भव्य पौराणिक संसारमा लैजाने अपेक्षा गरिएको छ । फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त… Read More

२१ असार २०८३

‘ध्रुवे’ हात्तीको आतंक : एकै परिवारका आमा-छोराको ज्यान गयो, २०६६ देखि अहिलेसम्म २५ जनाको मृत्यु समाचार

‘ध्रुवे’ हात्तीको आतंक : एकै परिवारका आमा-छोराको ज्यान गयो, २०६६ देखि अहिलेसम्म २५ जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा शनिबार राति करिब ११ बजे जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मारिनेमा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीया छोरा भरत बोटे छन् । घरभित्र सुतिरहेका बेला हात्तीले आशिका र उनका छोरा भरतमाथि आक्रमण गर्‍यो । हात्तीको गम्भीर… Read More

२१ असार २०८३

घरेलु तथा साना उद्योग अर्थतन्त्रका आधारस्तम्भ हुन् : सचिव निरौला अर्थ

घरेलु तथा साना उद्योग अर्थतन्त्रका आधारस्तम्भ हुन् : सचिव निरौला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरूलाई मुलुकको आर्थिक विकासका आधारस्तम्भ भनी सम्बोधन गरेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव निरौलाले साना उद्योग र व्यवसायहरूको सामूहिक योगदानले नै ठूला उद्योग र समग्र अर्थतन्त्रलाई मजबुत… Read More

२१ असार २०८३

नेपालका ठूला पूर्वाधार र जलविद्युतमा लगानी गर्न एनआरएनए पूर्वअध्यक्ष आचार्यको आह्वान समाचार

नेपालका ठूला पूर्वाधार र जलविद्युतमा लगानी गर्न एनआरएनए पूर्वअध्यक्ष आचार्यको आह्वान

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आग्रह गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवर्द्धन सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै आचार्यले यस्तो आह्वान गरेका हुन्। आफू एनआरएनएको नेतृत्वमा रहँदा नेपालमा… Read More

२१ असार २०८३

नुवाकोटको बाल सुधार गृहमा मन्त्री बादीको निरीक्षण, बालबालिकासँग गरिन् सिधा संवाद राजनिती

नुवाकोटको बाल सुधार गृहमा मन्त्री बादीको निरीक्षण, बालबालिकासँग गरिन् सिधा संवाद

नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा मन्त्री बादीले गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिइन्। साथै उनले… Read More

२१ असार २०८३

प्रेस स्वतन्त्रता संकुचन गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना राजनिती

प्रेस स्वतन्त्रता संकुचन गर्ने मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘हामी पहिलो १०० दिन नागरिकलाई परिणाम देखाउन अत्यन्तै व्यस्त थियौं। यसबीचमा सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न खोज्यो भन्ने आशंका धेरैमा रहेको… Read More

२१ असार २०८३