खेलकुद
काठमाडौं । फिफा विश्वकप २०२६ मा ठूलो उलटफेर भएको छ । नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वेका स्टार खेलाडी एर्लिङ हालान्डले यस जितमा निर्णायक भूमिका खेले । उनले खेलको ७९ औं मिनेटमा पहिलो गोल गरे र ९० औं मिनेटमा अर्को… Read More
२२ असार २०८३
समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, कोशी प्रदेशको पहाडी र तराई भूभाग, तथा बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा… Read More
२२ असार २०८३
अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८८ पैसा र बिक्री दर १७४… Read More
२२ असार २०८३
अर्थ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन्। नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले भने, ‘युवा नेतृत्व अब भविष्यको मात्र होइन, यो वर्तमानको आवश्यकता बनिसकेको छ।’ उनले विश्व अर्थतन्त्र तीव्र गतिमा… Read More
२१ असार २०८३
ब्रेकिङ
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनमा परम्परागत मतपत्रको सट्टा प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरेको छ। यसअन्तर्गत निर्वाचन प्रक्रियालाई पूर्णरूपमा डिजिटल तथा पेपरलेस बनाउने र विद्युतीय मतदान मेसिन (EVM) लाई प्राथमिकता दिइनेछ। आइतबार ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो।… Read More
२१ असार २०८३
राजनिती
जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटमा व्यापक त्रुटि रहेको भन्दै विपक्षी दलहरूले यो बजेट कार्यान्वयन हुनै नसक्ने आरोप लगाएका छन्। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र जनमत पार्टीले मुख्यमन्त्री कृष्ण प्रसाद यादवमाथि एकपछि अर्को गम्भीर आरोप लगाए। सरकारले… Read More
२१ असार २०८३
ब्रेकिङ
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूला उपलब्धि हासिल गर्ने दाबी गरेपनि नागरिकले परिणाम अनुभव गर्न नसकेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘सरकारको कर्तव्य र प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद राईले भने, ‘सरकारले १०० दिनमा धेरै काम गर्छु भनेर ठूलो महत्वाकांक्षा देखाएको थियो,… Read More
२१ असार २०८३
समाचार
पर्सा। पर्साको ठोरी नाकामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ। नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारततर्फबाट आउने चार पाङ्ग्रे सवारीसाधन फर्काउन थालेपछि ठोरीको पर्यटन व्यवसाय ठप्प बनेको छ। मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गरेको ठोरीमा दर्जनौं होटल तथा रिसोर्ट भारतीय पर्यटकलाई लक्षित गरी… Read More
२१ असार २०८३
अर्थ
काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने नीति अपनाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंक जति स्वतन्त्र र स्वायत्त हुन्छ, त्यति नै अर्थ मन्त्रालयको… Read More
२१ असार २०८३
राजनिती
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वर्तमान सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै यो सरकार राष्ट्रिय स्वाधीनतामा असंवेदनशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ। आइतबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले बालेन सरकारका कदमहरूले निम्न वर्गलाई पूर्णरूपमा निराश बनाएको दाबी गर्यो। पार्टी अध्यक्ष सन्तोष परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक… Read More
२१ असार २०८३