राजनिती
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुलुकमा रहेको करिब ७५५ अर्ब रुपैयाँ बेरुजु घटाउनु समितिको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। शुक्रबार लेखा समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति खड्काले भने, ‘करिब ७५५ अर्ब बेरुजु छ। यो बेरुजुलाई कसरी न्यूनीकरण गर्ने भन्ने ठूलो चुनौती छ।’ बैठकले बेरुजु… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सरकारसँग कडा जवाफ माग गरेकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिन् र उनका जीवनसाथी, सन्तान तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्।… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि अत्यन्त सीमित रहेको आरोप लगाइन्। उनले भनिन् — गरिब र विपन्न नागरिकहरूले आफ्ना समस्या… Read More
२६ असार २०८३
समाचार
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु भएको छ। बिहीबार राहदानी विभागको अगाडि आत्मदाह गरेका गणेश नेपाली गम्भीर रूपमा घाइते भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। तर शुक्रबार बिहान उनको निधन भयो। यस घटनाको खबर फैलिएसँगै त्रिपुरेश्वर क्षेत्र… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नेपालको पुस्तकालय क्षेत्रलाई व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पुस्तकालय नीति मस्यौदा, २०८३’ तयार गरेको छ। यो मस्यौदाले पुस्तकालयलाई केवल किताब राख्ने ठाउँका रूपमा होइन, बरु ज्ञान, अनुसन्धान, प्रविधि, संस्कृति संरक्षण र नागरिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको… Read More
२६ असार २०८३
समाचार
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दागर्दै मृत्यु भएका २५ वर्षीय राइडर चालक गणेश नेपालीको घटनाप्रति नेपाल प्लाटफर्म वर्कस युनियनले गम्भीर आपत्ति र गहिरो दुःख व्यक्त गरेको छ। ट्रेड युनियन काँग्रेस तथा नेपाल यातायात मजदुरसँग सम्बद्ध उक्त युनियनका अध्यक्ष जगनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै यस घटनाप्रति आफूहरूको… Read More
२६ असार २०८३
समाचार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गणेशका दाइ मदन नेपालीले वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा भाइसँग भएको अन्तिम संवाद भावुक हुँदै सुनाए। मदनका अनुसार अन्तिम अवस्थामा पनि गणेशले बारम्बार ‘मेरो गल्ती थिएन’ भनिरहे। घटनाको अघिल्लो दिन… Read More
२६ असार २०८३
अर्थ
दिपायल। बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा वर्षौंदेखि भइरहेको ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले कडा आपत्ति जनाएको छ। पार्टीले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माण कार्यलाई तत्काल तीव्रता दिन माग गरेको छ। रास्वपा डोटीका जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले ज्ञापनपत्र हस्तान्तरण गर्दै भने, ‘सडक निर्माणमा भइरहेको… Read More
२६ असार २०८३
समाचार
काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शुक्रबार बिहान निधन भएको छ। वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको बिहान ११ः२० बजे निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकलाई जानकारी दिए। ‘डाक्टरहरूले उहाँको निधन भएको जानकारी गराएका छन्। बिहान… Read More
२६ असार २०८३
समाचार
बर्षात्को मौसममा बिग्रिएका कच्ची सडकहरू सञ्चालनमा ल्याउन डोजरको प्रयोग बढ्दो छ। बन्चरे डाँडामा पनि यतिबेला डोजर खटाई सडक निर्माण तथा मर्मतको काम जारी छ। बर्खायाममा कच्ची सडकहरू बिग्रने समस्या सामान्य भएकाले डोजरमार्फत तत्काल मर्मत गर्नु आवश्यक बन्ने गरेको छ।
२६ असार २०८३