अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

बर्खामा बन्चरे डाँडाको कच्ची सडक मर्मतमा डोजर खटाइयो

बर्षात्को मौसममा बिग्रिएका कच्ची सडकहरू सञ्चालनमा ल्याउन डोजरको प्रयोग बढ्दो छ। बन्चरे डाँडामा पनि यतिबेला डोजर खटाई सडक निर्माण तथा मर्मतको काम जारी छ। बर्खायाममा कच्ची सडकहरू बिग्रने समस्या सामान्य भएकाले डोजरमार्फत तत्काल मर्मत गर्नु आवश्यक बन्ने गरेको छ।

२६ असार २०८३

अर्थ

सुनको मूल्यमा २ हजार ७०० रुपैयाँको उछाल, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा आज शनिबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँ… Read More

२६ असार २०८३

मौद्रिक नीति डेरी र कृषि क्षेत्रका लागि सकारात्मक : नेपाल डेरी एसोसिएसन समाचार

मौद्रिक नीति डेरी र कृषि क्षेत्रका लागि सकारात्मक : नेपाल डेरी एसोसिएसन

काठमाडौं। नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई स्वागत गरेको छ। एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकता दिएको छ। नीतिमा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना… Read More

२६ असार २०८३

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी समाचार

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको गम्भीर अभाव रहेको बताएका छन् । बर्न अस्पताल भए पनि गम्भीर बिरामीलाई चाहिने सुविधा भने अपर्याप्त रहेको उनको भनाइ छ । यो प्रतिक्रिया आएको छ, विहीबार काठमाडौंको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको… Read More

२६ असार २०८३

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ समाचार

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिए । शपथ लिनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान… Read More

२६ असार २०८३

गणेश नेपालीको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक छ : ट्राफिक प्रहरी राजनिती

गणेश नेपालीको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक छ : ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर फैलाइएको प्रचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २५ गते राहदानी विभागअगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाहको… Read More

२६ असार २०८३

ललितपुरको जेम्स स्कूलमा ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’ उद्घाटन, विद्यार्थीले सिक्न पाउनेछन् रोबोटिक्स र एआई शिक्षा

ललितपुरको जेम्स स्कूलमा ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’ उद्घाटन, विद्यार्थीले सिक्न पाउनेछन् रोबोटिक्स र एआई

ललितपुर। धापाखेलस्थित जेम्स स्कूलले आफ्नो अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’को उद्घाटन गरेको छ। २१औँ शताब्दीको द्रुत परिवर्तनशील विश्वमा यो ल्याब विद्यार्थीहरूका लागि एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने विद्यालयको अपेक्षा छ। उद्घाटन समारोहमा थ्रिडीआई स्कूल न्युजिल्यान्डका निर्देशक डा. क्रेग हान्सन, थ्रिडीआई स्कूल नेपालका प्रतिनिधिहरू, विद्यालयका शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरू, अभिभावक र शुभेच्छुकहरू… Read More

२६ असार २०८३

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, यी छन् प्रमुख कार्यसूची राजनिती

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, यी छन् प्रमुख कार्यसूची

काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। ती हुन् — ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१/०६२’, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०८१/०८२’,… Read More

२६ असार २०८३

आज दुई संसदीय समितिको बैठक बस्दै, बेरुजु र पुस्तकालय नीतिमा हुनेछ छलफल राजनिती

आज दुई संसदीय समितिको बैठक बस्दै, बेरुजु र पुस्तकालय नीतिमा हुनेछ छलफल

काठमाडौं । आज शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ। यस बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ। त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०:१५ बजे बस्नेछ। उक्त बैठकमा पुस्तकालय नीतिका सम्बन्धमा विज्ञहरूले प्रस्तुती दिनेछन्… Read More

२६ असार २०८३

दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, ४१ लाखको लागतमा बन्यो स्मृति संरचना समाचार

दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, ४१ लाखको लागतमा बन्यो स्मृति संरचना

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण अन्तिम चरणमा पुगेको छ। वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो। उक्त… Read More

२६ असार २०८३