अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

मिटरब्याज पीडितहरूको जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च शुरु समाचार

मिटरब्याज पीडितहरूको जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च शुरु

जनकपुर । मिटरब्याजबाट पीडित नागरिकहरूले बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका छन् । देशभरका विभिन्न स्थानबाट आएका पीडितहरूले पैदल मार्च शुरु गर्नुअघि फर्जी तमसुक जलाए र मशाल बालेर आफ्नो आन्दोलनको औपचारिक सुरुवात गरे । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यस… Read More

२५ असार २०८३

सार्वजनिक सञ्चारमाध्यममा मनोमानी करार भर्ती अन्त्य हुँदै, सरकारको कडा निर्देशन राजनिती

सार्वजनिक सञ्चारमाध्यममा मनोमानी करार भर्ती अन्त्य हुँदै, सरकारको कडा निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा मनोमानी ढङ्गले करार कर्मचारी राख्ने प्रचलन अन्त्य गर्न कडा निर्देशन दिएका छन्। मन्त्री तिमिल्सिनाले अत्यावश्यक र दैनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने अवस्था बाहेक करारमा कर्मचारी नराख्न स्पष्ट निर्देश गरेका… Read More

२५ असार २०८३

काठमाडौंमा असार २७-२८ मा १२औं ‘नेपाल हायर एजुकेसन फेयर’ हुँदै, ५० भन्दा बढी कलेजको सहभागिता शिक्षा

काठमाडौंमा असार २७-२८ मा १२औं ‘नेपाल हायर एजुकेसन फेयर’ हुँदै, ५० भन्दा बढी कलेजको सहभागिता

‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नाराका साथ काठमाडौंमा १२औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुन लागेको छ। यो मेला असार २७ र २८ गते नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा सम्पन्न हुनेछ। भिजन इन्कर्पोरेसनका निर्देशक तारा मान रावलका अनुसार विगत ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवर्द्धन गर्दै आएको यस मेलाको १२औं… Read More

२५ असार २०८३

हिउँदमा सुख्खा, वर्षामा पोखरी बन्ने ललितपुरको ढुङगेधारा समाचार

हिउँदमा सुख्खा, वर्षामा पोखरी बन्ने ललितपुरको ढुङगेधारा

ललितपुरको सौगलमा रहेको एक ढुङगेधाराको अनौठो अवस्था स्थानीयको ध्यान तान्दै आएको छ। हिउँदको मौसममा पानीको अभावले यो धारा पूरै सुख्खा रहन्छ, तर वर्षा सुरु हुनेबित्तिकै यहाँ पानी जम्न थालेर पोखरीको रूप लिन्छ। एउटै स्थानमा मौसम अनुसार यसरी फरक–फरक रूप देखिनु यो ढुङगेधाराको विशेषता बनेको छ।

२५ असार २०८३

रास्वपा सरकारलाई संशोधनको नाममा संविधान पुनर्लेखन गर्ने अधिकार छैन : नेता र कानुनविद् राजनिती

रास्वपा सरकारलाई संशोधनको नाममा संविधान पुनर्लेखन गर्ने अधिकार छैन : नेता र कानुनविद्

काठमाडौं । दलका नेता तथा कानुनविद्हरूले ‘संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल’ पूर्णरूपमा अवैधानिक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा संवाद डबलीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले चेतावनी दिए — रास्वपा सरकारले संशोधनको नाममा संविधानको पुनर्लेखन गर्न खोजे देशमा द्वन्द्व थप चर्किन सक्छ । नेपाली कम्युनिस्ट पार्टीका नेता देब गुरुङले… Read More

२५ असार २०८३

शर्मिला थापाको ‘आशा’: महेश त्रिपाठी र अञ्जना बराइलीको अभिनयमा बन्दै पारिवारिक फिल्म मनोरंजन

शर्मिला थापाको ‘आशा’: महेश त्रिपाठी र अञ्जना बराइलीको अभिनयमा बन्दै पारिवारिक फिल्म

काठमाडौं । नेपाली फिल्म जगत्‌मा एउटा नयाँ पारिवारिक फिल्म आउँदै छ — ‘आशा’। निर्मात्री शर्मिला थापाको उडान स्टुडियोको लगानीमा बन्न लागेको यो फिल्मको घोषणा आज काठमाडौंमा एक विशेष समारोहबीच गरियो। फिल्मको निर्देशन राजिव गुरुङले गर्नेछन्, जो यसका कथाकार पनि हुन्। ११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचनसँगै सुरु भएको कार्यक्रममा फिल्मको विषयवस्तु,… Read More

२५ असार २०८३

नयाँ शैक्षिक परामर्श नियमावलीविरुद्ध एप्क्यान मैदानमा, आन्दोलनको चेतावनी शिक्षा

नयाँ शैक्षिक परामर्श नियमावलीविरुद्ध एप्क्यान मैदानमा, आन्दोलनको चेतावनी

काठमाडौं । मन्त्रिपरिषद्ले नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावली स्वीकृत गरेसँगै शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) यसको विरोधमा उत्रिएको छ। एप्क्यानको आरोप छ — यो नियमावली साना तथा मध्यम व्यवसायीलाई विस्थापित गरेर ठूला व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी बनाइएको छ। उल्लेखनीय कुरा के छ भने, बुधबार मन्त्रिपरिषद्ले नियमावली पारित… Read More

२५ असार २०८३

संविधान संशोधनले नागरिकका अधिकार विस्तार गर्नुपर्छ : गगन थापा राजनिती

संविधान संशोधनले नागरिकका अधिकार विस्तार गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकका अधिकार घटाउन नभई झन् बढाउन र मजबुत बनाउन केन्द्रित हुनुपर्ने बताएका छन्। ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक एक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य रहेको धारणा राखे। उनले संविधान जारी भएको झन्डै एक दशक पूरा हुन… Read More

२५ असार २०८३

ओलीको कटाक्ष : ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो, होस–हवासमा छैन’ राजनिती

ओलीको कटाक्ष : ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो, होस–हवासमा छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले सरकारको व्यवहारलाई ‘उम्लिएको दूध’सँग तुलना गर्दै सरकार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरे । बिहीबार काठमाडौंको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘पत्रकार भाइबहिनीहरूले अक्सर… Read More

२५ असार २०८३

सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी समाचार

सुरक्षा, डिजिटल ठमेल र प्रभावकारी सञ्चार मेरो प्राथमिकता : प्रश्रय राजभण्डारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार आफ्नो समूहका मुख्य तीन प्राथमिकता रहेको बताएका छन्। प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘हाम्रा… Read More

२५ असार २०८३