खेलकुद
काठमाडौं । साविक च्याम्पियन अर्जेन्टिनाले आफ्नो २१०औँ स्वतन्त्रता दिवस मनाउँदै फिफा विश्वकप २०२६ मा उपाधि रक्षाको अभियान जारी राखेको छ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले सामाजिक सञ्जाल एक्समार्फत देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै राष्ट्रिय उत्सवमा सहभागी भएको हो । अर्जेन्टिनाले हरेक वर्ष जुलाई ९ मा स्वतन्त्रता दिवस मनाउँछ । सन्… Read More
२५ असार २०८३
राजनिती
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण एसियामा ऊर्जा जडान र अन्तरदेशीय विद्युत व्यापारको विस्तारले क्षेत्रीय ऊर्जा सुरक्षालाई थप मजबुत बनाउने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियामा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी क्षेत्रीय दिवाभोज कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जा, प्रसारण पूर्वाधारको विस्तार र क्षेत्रीय सहकार्यमार्फत दक्षिण एसियाले… Read More
२५ असार २०८३
समाचार
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो। उक्त दुर्घटनामा… Read More
२५ असार २०८३
राजनिती
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी संस्थाहरूलाई एकैपटक बन्द गर्नुभन्दा निश्चित समयसीमा दिएर क्रमशः सुधार गर्दै लैजानुपर्ने बताएकी छन्। विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री रावलले भनिन्, ‘तत्काल बन्द गर्यौं भने तीन वर्षपछि फेरि अर्को समस्या आउन सक्छ। त्यसैले हामीले प्रतिनिधिसभाबाट आएको संशोधन… Read More
२५ असार २०८३
राजनिती
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान र भौतिक पूर्वाधार विकासका विषयमा आज बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (बालुवाटार) मा भएको करिब एक घण्टाको भेटघाटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रलाई मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको मेरुदण्ड बताउँदै यस… Read More
२५ असार २०८३
शिक्षा
काठमाडौं। नेपाली युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्ने उद्देश्यले द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक महत्त्वपूर्ण रणनीतिक साझेदारी सम्झौता भएको छ। यस सम्झौतामा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका… Read More
२५ असार २०८३
राजनिती
काठमाडौं। नेकपा सांसद रमेश कुमार हमालले सरकारले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले सरकार तीव्र गतिमा अगाडि बढेको देखाउँदै संस्थागत प्रक्रियालाई भने वेवास्ता गरेको बताए। ‘सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढेको दाबी गरेको छ। विधि विधानको लेन… Read More
२५ असार २०८३
खेलकुद
काठमाडौं । फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा रेफ्रीहरू पूर्णरूपमा स्वतन्त्र र निष्पक्ष रहेको दाबी गरेका छन् । प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले भने, ‘कसैले पनि फिफा रेफ्रीहरू प्रभावित हुन्छन् भन्न सक्दैन। फिफा अध्यक्षले समेत हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न विश्वास गर्नुभएको… Read More
२५ असार २०८३
राजनिती
काठमाडौं । संयुक्त संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्तको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको समितिको बैठकले आगामी ५ गते प्रस्तावित व्यक्तिविरुद्ध परेका उजुरी खोल्ने र ७ गतेदेखि सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी एमाले सांसद पद्यमा अर्यालले दिइन्। सांसद अर्यालले निर्वाचन आयोग… Read More
२५ असार २०८३
राजनिती
काठमाडौं । नयाँ सरकार गठन भएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एकसय कार्यदिनमा कृषि तथा पशुपन्छी क्षेत्र सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक र संस्थागत कामहरू अघि बढाएको छ। मन्त्रालयले बिहीबार एक कार्यक्रम आयोजना गरी सय कार्यदिनको प्रगति सार्वजनिक गर्यो। किसानलाई सहज सेवा प्रवाह, कृषि उत्पादनको संरक्षण, मल तथा बीउ व्यवस्थापन… Read More
२५ असार २०८३