अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत, वार्षिक २० अर्ब बचत हुने दाबी राजनिती

सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत, वार्षिक २० अर्ब बचत हुने दाबी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वर्तमान सरकार गठन भएको एकसय दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तारमा उल्लेखनीय काम भएको दाबी गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका सय दिनका प्रमुख कार्य तथा उपलब्धि प्रस्तुत गर्दै मन्त्री पोखरेलले जनआकांक्षाअनुसार शासकीय सुधारका कामलाई प्राथमिकतामा राखी अघि… Read More

२५ असार २०८३

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिने कलेजमा सरकारको नयाँ कडा मापदण्ड शिक्षा

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिने कलेजमा सरकारको नयाँ कडा मापदण्ड

काठमाडौं । विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजका लागि सरकारले कडा नयाँ योग्यता मापदण्ड निर्धारण गरेको छ। अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ अनुसार अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय… Read More

२५ असार २०८३

मिडियाको ‘मास म्यानिपुलेसन’ र युवा नेतृत्वमाथिको प्रहार : प्रबिन भट्टराईको प्रतिक्रिया समाचार

मिडियाको ‘मास म्यानिपुलेसन’ र युवा नेतृत्वमाथिको प्रहार : प्रबिन भट्टराईको प्रतिक्रिया

काठमाडौं । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईले हालसालै विभिन्न सञ्चार माध्यमहरूमा आफूविरुद्ध भएको दुष्प्रचारलाई ‘मास म्यानिपुलेसन’ भन्दै कडा आपत्ति जनाएका छन् । ३६ वर्षीय भट्टराईले भने, ‘मेरो करियरको प्रारम्भिक चरणलाई तोडमोड गरी अत्यन्त तल्लो स्तरको भाषामा चरित्रहत्या गर्ने जुन प्रयास भयो, त्यसले मेरो आत्मसम्मानमा मात्र चोट पुर्‍याएको छैन,… Read More

२५ असार २०८३

मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद केसीको माग राजनिती

मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद केसीको माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले भने कि राष्ट्रिय मानवअधिकार आयोग केवल एक संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना हो। उनका अनुसार यो आयोगले संयुक्त राष्ट्रसंघीय लगायत अन्तर्राष्ट्रिय… Read More

२५ असार २०८३

फिफा विश्वकपको लहरले चीनको अर्थतन्त्रमा नयाँ ऊर्जा खेलकुद

फिफा विश्वकपको लहरले चीनको अर्थतन्त्रमा नयाँ ऊर्जा

फिफा विश्वकप फुटबलले चीनको अर्थतन्त्रलाई नयाँ गति दिएको छ। विशेषगरी सांघाइमा विश्वकपको उत्साह चरममा छ र यसले त्यहाँको आर्थिक गतिविधिलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ। शहरभर पपअप प्रदर्शनी, रेस्टुरेन्ट र ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्थाले व्यापार र उपभोगमा नयाँ जोश थपिएको छ। खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई… Read More

२५ असार २०८३

गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाउने गुनासो, सांसद बानुले संसदमा उठाइन् आवाज राजनिती

गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाउने गुनासो, सांसद बानुले संसदमा उठाइन् आवाज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले गृहमन्त्रालयको सम्पर्क प्रणाली र शान्ति सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएकी छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले भनिन् कि नागरिकहरू आफ्ना समस्या गृहमन्त्रालयसम्म पुर्‍याउन खोज्दा सहज पहुँच पाउन सकिरहेका छैनन्। ‘गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने र फोन नउठाउने गुनासाहरू तारन्तार… Read More

२५ असार २०८३

ललितपुरको जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान, पैदलयात्री सडक पार गर्न अझ सजिलो समाचार

ललितपुरको जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान, पैदलयात्री सडक पार गर्न अझ सजिलो

ललितपुरको जावलाखेल क्षेत्रमा पैदलयात्रीको सुरक्षित र सहज आवतजावतका लागि ‘पेडेस्ट्रियन पुस बटन’ जडान गरिएको छ। यो व्यवस्थाअन्तर्गत पैदलयात्रीले सडक पार गर्नुअघि बटन थिचेपछि ट्राफिक संकेत (सिग्नल) मार्फत केही समयका लागि सवारीसाधन रोकिने छन्। यसले पैदलयात्रीलाई थप सुरक्षित रूपमा सडक पार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। (तस्बिर : सक्षम घिमिरे,… Read More

२५ असार २०८३

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित राजनिती

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले गत १० वर्षको अवधिमा देशभर १६ लाख ७८ हजार घरधुरीलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र तथा विभिन्न कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गरियो। बैठकमा कार्यक्रमका निर्देशक हिक्मत… Read More

२५ असार २०८३

सर्लाहीमा बढ्दो अपराध: सांसद भण्डारीले संसदमा सरकारको ध्यान तानिन् राजनिती

सर्लाहीमा बढ्दो अपराध: सांसद भण्डारीले संसदमा सरकारको ध्यान तानिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति, सुरक्षा र कानुन व्यवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटनाहरू बढेका र आम नागरिकले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आइपुगेको बताइन् ।… Read More

२५ असार २०८३

सांसद खुस्बु ओलीको माग: प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिनुपर्छ राजनिती

सांसद खुस्बु ओलीको माग: प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिनुपर्छ

काठमाडौं । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको भन्दै संसद्मै स्पष्ट जवाफ दिन माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न हामी बाध्य भएका छौँ। यो हाम्रो रहर भन्दा पनि बाध्यता हो।’ उनले थपिन् कि संसद्को नियमित… Read More

२५ असार २०८३