अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

सांसद बरालको प्रश्न : ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्’ राजनिती

सांसद बरालको प्रश्न : ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्’

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैलाई समान रूपमा लागू हुनुपर्ने माग गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूलाई बोल्ने क्रममा विषयमा केन्द्रित रहन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताइन् । विरोध गर्दा पनि निश्चित विषयभित्रै रहेर… Read More

२५ असार २०८३

बाल सुधार गृहमा मानव अधिकार उल्लङ्घन रोक्न कानुनी सुधार जरुरी : सांसद सुलभ खरेल राजनिती

बाल सुधार गृहमा मानव अधिकार उल्लङ्घन रोक्न कानुनी सुधार जरुरी : सांसद सुलभ खरेल

काठमाडौं । संघीय संसदअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थाबारे निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ पेस गरी छलफल गरिएको छ। यसका साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकारको अवस्था हेर्ने उपसमितिको कार्यावधि थप्ने विषयमा पनि बैठकमा छलफल… Read More

२५ असार २०८३

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग जारी रहने, राजदूतसँग मन्त्री मेहताको भेटवार्ता समाचार

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग जारी रहने, राजदूतसँग मन्त्री मेहताको भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेकी राजदूत महामहिम ड्याग्नी म्योसबीच बिहिबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा नर्वे सरकारको सहयोगमा… Read More

२५ असार २०८३

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग गर्दैछन् छलफल, भुक्तानी ढिलाइ र नीतिगत समस्या मुख्य एजेन्डा समाचार

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग गर्दैछन् छलफल, भुक्तानी ढिलाइ र नीतिगत समस्या मुख्य एजेन्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीहरूसँग महत्त्वपूर्ण छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने यस बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा… Read More

२५ असार २०८३

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग कायमै राजनिती

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग कायमै

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने माग दोहोर्‍याएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले जेठ १७ गते सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति छिटोभन्दा छिटो सच्याइयोस् भन्ने हाम्रो पार्टीको अडान यथावत रहेको जानकारी गराउँदछौँ। धन्यवाद।’ प्रधानमन्त्रीले जेठ… Read More

२५ असार २०८३

मेची राजमार्गको माइखोला खण्ड भासियो, इलाम–पाँचथर–ताप्लेजुङ–झापा आवागमन ठप्प समाचार

मेची राजमार्गको माइखोला खण्ड भासियो, इलाम–पाँचथर–ताप्लेजुङ–झापा आवागमन ठप्प

इलाम । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि बिहीबार बिहानदेखि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। निरन्तरको वर्षा, कमजोर भूबनोट र जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेको हो। यसले गर्दा पूर्वी पहाडी जिल्लाहरूको मुख्य जीवनरेखा मानिने यो राजमार्ग अवरुद्ध भएको छ।… Read More

२५ असार २०८३

अर्थ

सुन र चाँदीको मूल्यमा गिरावट, जानुहोस् आजको भाउ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सयले घटेको छ। बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज यो घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको छ।… Read More

२५ असार २०८३

साउन १ गते आउँदैछ ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिका र अटिजमको मार्मिक कथा मनोरंजन

साउन १ गते आउँदैछ ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिका र अटिजमको मार्मिक कथा

काठमाडौँ। नेपाली फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुन लागेको छ। ट्रेलर सार्वजनिक भएसँगै फिल्मले दर्शकबीच चर्को चर्चा पाइरहेको छ। यो फिल्म झन्डै २५ वर्षअघि प्रदर्शन भएको सोही नामको चलचित्रको गीतिकथामा आधारित छ। त्यस फिल्मको कथा लेखन र निर्माण डाक्टर भोला रिजालले गरेका थिए। अहिले उनकै छोरा डा. Read More

२५ असार २०८३

गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने समाचार

गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बन्ने

काठमाडौं। सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। यस निर्णयसँगै गेटा अस्पताल अब उक्त विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालनमा आउने भएको छ। यसबाट विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन,… Read More

२५ असार २०८३

राष्ट्रियसभा बैठक आज बस्दै, ६ वटा विधेयकमाथि छलफल र पारितको कार्यसूची राजनिती

राष्ट्रियसभा बैठक आज बस्दै, ६ वटा विधेयकमाथि छलफल र पारितको कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बिहीबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा धेरै महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र पारितको कार्यसूची तय गरिएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चारवटा विधेयकसँग सम्बन्धित समितिका प्रतिवेदनहरू सभा समक्ष पेस गर्नेछन्। ती विधेयकहरू यस प्रकार छन् —… Read More

२५ असार २०८३