अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आजको विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्म, जान्नुस् सबै दर अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्म, जान्नुस् सबै दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेअनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ६० पैसा र बिक्री दर १५३ रुपैयाँ २० पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ०७ पैसा र बिक्री दर १७४… Read More

२५ असार २०८३

जेठ १७ को घटनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई हस्तान्तरण राजनिती

जेठ १७ को घटनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई हस्तान्तरण

काठमाडौं। प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ। सभामुखबाट उक्त प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई हस्तान्तरण गरिएको छ। संघीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ जेठ १७ गते बसेको प्रतिनिधिसभा बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी र… Read More

२४ असार २०८३

पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल समाचार

पशुपति क्षेत्रका जात्राको आफ्नै मौलिक महत्व छ : सुनिता डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल त्रिशूल जात्रामा सहभागी भइन् । जात्रा अवलोकन गरेपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन् कि काठमाडौं उपत्यकामा मनाइने प्रत्येक जात्राको आफ्नै मौलिक महत्व, सांस्कृतिक विशेषता र ऐतिहासिक किवदन्ती छ। उनले पशुपति क्षेत्रमा मनाइने विभिन्न जात्रामध्ये त्रिशूल जात्रा पनि परापूर्वकालदेखि निरन्तर चलिआएको एक महत्वपूर्ण… Read More

२४ असार २०८३

विदेशी सम्बन्धनका कलेजमा थप कडाई: नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत शिक्षा

विदेशी सम्बन्धनका कलेजमा थप कडाई: नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजहरूलाई अब थप कडा नियमको दायरामा ल्याइनेछ। यसका लागि सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको यो नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र… Read More

२४ असार २०८३

राक्षस तर्साउने त्रिशूल जात्रा: जयबागेश्वरी, पशुपतिनाथ र हाँडीगाउँमा धुमधामसाथ मनाइयो समाचार

राक्षस तर्साउने त्रिशूल जात्रा: जयबागेश्वरी, पशुपतिनाथ र हाँडीगाउँमा धुमधामसाथ मनाइयो

काठमाडौं — त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी, पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक विशेष पर्व हो। यो जात्रा हरेक वर्ष असार महिनाको शुक्ल पक्षमा मनाउने गरिन्छ। नेपाल भाषामा ‘मचाति जात्रा’ भनिने यो पर्व युगौँयुगदेखि चलिआएको सांस्कृतिक परम्परा हो। पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा विशेष प्रकारको रथ राखिन्छ। त्यस रथमा कुमार गणेश रूपी… Read More

२४ असार २०८३

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा, एकीकृत पोर्टल सञ्चालनमा आयो समाचार

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा, एकीकृत पोर्टल सञ्चालनमा आयो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूको प्रगति, बजेट परिचालन र समस्या व्यवस्थापन वास्तविक समयमै हेर्न सकिने गरी एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ। पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजनालाई यस पोर्टलमा समावेश गरिएको छ। आगामी चरणमा अन्य सिँचाइ… Read More

२४ असार २०८३

वीरगञ्जको नारायणी अस्पतालमा वर्षौंदेखि थन्किएको क्याथ ल्याब मेसिन जडानको अन्तिम चरणमा समाचार

वीरगञ्जको नारायणी अस्पतालमा वर्षौंदेखि थन्किएको क्याथ ल्याब मेसिन जडानको अन्तिम चरणमा

वीरगञ्जस्थित नारायणी अस्पतालमा २०७६ चैतमा खरिद गरिएको तर वर्षौंसम्म जडान हुन नसकेको क्याथ ल्याब मेसिन अब जडानको अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यो जानकारी सार्वजनिक गर्दै उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालनमा ल्याइने बताएको छ। मन्त्रालयका अनुसार यो सेवा सुरु भएपछि मधेस… Read More

२४ असार २०८३

गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिवमा नियुक्त राजनिती

गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। मन्त्रिपरिषद्का प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिए। सोही बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। ती निर्णयहरू यस प्रकार छन्: १. काठमाडौं उपत्यका विकास… Read More

२४ असार २०८३

आन्तरिक विवाद मिलाउँदै कोशी प्रदेशसभाले ४० अर्बको बजेट पारित गर्यो अर्थ

आन्तरिक विवाद मिलाउँदै कोशी प्रदेशसभाले ४० अर्बको बजेट पारित गर्यो

विराटनगर । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिलाई मत्थर पार्दै कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार बहुमतले पारित गरेको छ। बजेट पारित गराउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैले आफ्ना सांसदलाई ह्वीप जारी गर्नुपरेको थियो। मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा… Read More

२४ असार २०८३

काठमाडौं महानगरले खोल्यो अत्याधुनिक खाद्य प्रयोगशाला, अनुगमन थप प्रभावकारी हुने अपेक्षा राजनिती

काठमाडौं महानगरले खोल्यो अत्याधुनिक खाद्य प्रयोगशाला, अनुगमन थप प्रभावकारी हुने अपेक्षा

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यो प्रयोगशालाको उद्घाटन गरिन्। महानगरका अनुसार यो प्रयोगशालाले खाद्य निरीक्षणलाई बलियो बनाउँदै नागरिकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, उपभोक्ता हित संरक्षण,… Read More

२४ असार २०८३