राजनिती

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै, निर्वाचन आयुक्त नियुक्तिमा छलफल हुने

By अर्जुन भट्टराई •

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै, निर्वाचन आयुक्त नियुक्तिमा छलफल हुने

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बिहीबार बिहान ९:३० बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.