अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज खेलकुद

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

काठमाडौं। अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले आफ्ना कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडी भनी बताएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रशंसामा यी भावना व्यक्त गरेका हुन्। अन्तिम १६ को उक्त खेलमा अर्जेन्टिना २–० ले पछि परेको थियो। क्रिस्टियन रोमेरोले ७९औँ… Read More

२४ असार २०८३

दलित अधिकारप्रति आयोग संवेदनशील, बालअधिकारमा राष्ट्रियस्तरको अध्ययन जारी : अध्यक्ष मगर राजनिती

दलित अधिकारप्रति आयोग संवेदनशील, बालअधिकारमा राष्ट्रियस्तरको अध्ययन जारी : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायका हकअधिकार संरक्षण, बालअधिकार, सुकुमबासी समस्या र संक्रमणकालीन न्यायका विषयमा आयोग सम्बन्धित निकायसँग सहकार्य गर्दै निरन्तर काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिकाबारे छलफल हुँदा अध्यक्ष मगरले आयोग… Read More

२४ असार २०८३

कर्णाली राजमार्ग विस्तारमा ढिलाइ, सांसद पोखरेलको चिन्ता — हालको बजेटमा पूरा हुन लाग्छ २० वर्ष राजनिती

कर्णाली राजमार्ग विस्तारमा ढिलाइ, सांसद पोखरेलको चिन्ता — हालको बजेटमा पूरा हुन लाग्छ २० वर्ष

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा भइरहेको बताउँदै गहिरो चिन्ता व्यक्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको १० वर्षे सशस्त्र द्वन्द्वमा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको स्मरण गराउँदै अहिले सडक दुर्घटनाबाट त्यसभन्दा बढी मानिसको मृत्यु भइरहेको बताए। उनका… Read More

२४ असार २०८३

उखु किसानको अनुदान तत्काल दिन सांसद शाहको माग, मन्त्रालयमाथि आनाकानीको आरोप राजनिती

उखु किसानको अनुदान तत्काल दिन सांसद शाहको माग, मन्त्रालयमाथि आनाकानीको आरोप

काठमाडौं। नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले दिनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले किसानबाट खरिद गरेको उखुको मूल रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिनुपर्ने… Read More

२४ असार २०८३

लोकतन्त्रलाई अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष साम्पाङ राई राजनिती

लोकतन्त्रलाई अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ : अध्यक्ष साम्पाङ राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेतावनी दिए— नियम पालनामा विभेद भयो भने लोकतन्त्र अराजकतातर्फ धकेलिन्छ। उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताउँदै सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री… Read More

२४ असार २०८३

प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुस् : एमाले सांसद राजेन्द्र राईको माग राजनिती

प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुस् : एमाले सांसद राजेन्द्र राईको माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर जवाफ दिन माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ।’ उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेका धारणाप्रति प्रतिपक्षी… Read More

२४ असार २०८३

नेपाल राष्ट्र बैंकले जारी गर्दैछ २० अर्बको ऋणपत्र, असार २४ मा बोलकबोल अर्थ

नेपाल राष्ट्र बैंकले जारी गर्दैछ २० अर्बको ऋणपत्र, असार २४ मा बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्न लागेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले यो ऋणपत्र १ वर्षको अवधिका लागि बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्ने जनाएको छ । बैंकले प्रकाशित गरेको सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३… Read More

२४ असार २०८३

आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्री शाहले बोलाए राजनिती

आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्री शाहले बोलाए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त बैठक बस्ने कार्यतालिका रहेको छ।

२४ असार २०८३

अधुरा खानेपानी योजनाले दशकौँदेखि जनता पिडित, बजेट एकमुष्ट दिन भण्डारीको आग्रह राजनिती

अधुरा खानेपानी योजनाले दशकौँदेखि जनता पिडित, बजेट एकमुष्ट दिन भण्डारीको आग्रह

काठमाडौं । पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले नेपालमा पानीको अभाव नभई व्यवस्थापनको कमजोरीका कारण नागरिकले खानेपानीको समस्या भोग्न बाध्य भएको बताएका छन्। आज बसेको समितिको बैठकमा बोल्दै सचिव भण्डारीले खानेपानी आयोजनाहरू वर्षौंसम्म अधुरै रहने गरेकाले जनताले समयमै सेवा पाउन नसकेको बताए। उनले आफ्नै गाउँको उदाहरण दिँदै भने कि पाँचवटै… Read More

२४ असार २०८३

नार्कले अहिलेसम्म स्पष्ट मार्गचित्र बनाउन सकेन: मन्त्री चौधरी राजनिती

नार्कले अहिलेसम्म स्पष्ट मार्गचित्र बनाउन सकेन: मन्त्री चौधरी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूलाई अब वरिष्ठताका आधारमा नभई कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा मात्र अवसर दिइने स्पष्ट पारेकी छन्। नार्कका नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भनिन्, ‘सरकारले नेतृत्वको जिम्मेवारी दिँदा केवल वरिष्ठतालाई मात्र आधार मानेको… Read More

२४ असार २०८३