अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आगैपछि पनि रोकिएन न्याय : सर्वोच्च अदालतले २० हजारमध्ये १८ हजार मिसिल फिर्ता पायो समाचार

आगैपछि पनि रोकिएन न्याय : सर्वोच्च अदालतले २० हजारमध्ये १८ हजार मिसिल फिर्ता पायो

काठमाडौं । २०८२ भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गते भएको आगजनी, तोडफोड र ढुंगामुढाले नेपालको न्यायपालिकामा अभूतपूर्व क्षति पुर्‍यायो । सर्वोच्च अदालतको ऐतिहासिक मूल भवन पूर्ण रूपमा जलेर नष्ट भयो, हजारौँ मुद्दाका मिसिल राखले मुठी भए — तर न्याय सम्पादन भने रोकिएन । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद… Read More

२४ असार २०८३

अपाङ्गतामैत्री बैंकिङका लागि ‘टुलकिट’ तयार: दृष्टिविहीनदेखि ह्विलचेयर प्रयोगकर्तासम्मलाई सहज सेवाको अपेक्षा अर्थ

अपाङ्गतामैत्री बैंकिङका लागि ‘टुलकिट’ तयार: दृष्टिविहीनदेखि ह्विलचेयर प्रयोगकर्तासम्मलाई सहज सेवाको अपेक्षा

काठमाडौं। अपाङ्गता भएका व्यक्तिहरूले बैंकिङ सेवा लिँदा भोग्दै आएका समस्या समाधान गर्न ‘अपाङ्गतामैत्री वित्तीय समावेशीकरण टुलकिट’ तयार गरिएको छ। यो टुलकिटलाई अन्तिम रूप दिनका लागि सरोकारवालाहरूबीच प्रमाणीकरण (भ्यालिडेसन) प्रक्रिया अगाडि बढाइएको छ। नेपाल राष्ट्र बैंकको परिपत्र कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले तयार भएको यो टुलकिटले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गतामैत्री सेवा… Read More

२४ असार २०८३

जनघनत्व बढी भएका क्षेत्रमा बर्डफ्लुको जोखिम कायमै, काठमाडौं उपत्यका र काभ्रे अझै निगरानीमा समाचार

जनघनत्व बढी भएका क्षेत्रमा बर्डफ्लुको जोखिम कायमै, काठमाडौं उपत्यका र काभ्रे अझै निगरानीमा

काठमाडौं । देशका अधिकांश जिल्लामा बर्डफ्लु संक्रमण नियन्त्रणमा आइसके पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने अझै जोखिम कायमै छ । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा यो संक्रमण देखिएकोमा आठ जिल्लामा पूर्ण नियन्त्रण भइसकेको छ, जबकि बाँकी तीन जिल्लामा निगरानी र व्यवस्थापनको काम जारी छ । विज्ञहरूका अनुसार… Read More

२४ असार २०८३

सिरहाका वन अधिकृत १२ हजार घुससहित रंगेहात पक्राउ समाचार

सिरहाका वन अधिकृत १२ हजार घुससहित रंगेहात पक्राउ

सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले १२ हजार रुपैयाँ घुस लिइरहेकै अवस्थामा रंगेहात पक्राउ गरेको छ। आयोगका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन गरिदिने भन्दै… Read More

२४ असार २०८३

जुम्लाको सिंजामा भारी वर्षाले कृषिबाली र भौतिक संरचनामा ठूलो क्षति समाचार

जुम्लाको सिंजामा भारी वर्षाले कृषिबाली र भौतिक संरचनामा ठूलो क्षति

जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएराति परेको अविरल वर्षाले किसानहरूले लगाएका अन्न, धान, कोदो र सिमीलगायतका कृषिबालीमा ठूलो क्षति पुर्‍याएको छ। वर्षाका कारण स्थानीय बासिन्दाका भौतिक संरचनाहरू पनि क्षतिग्रस्त भएका छन्। क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ। स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल उद्धार तथा राहतका लागि पहल… Read More

२४ असार २०८३

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल तय: आठ टोलीबीच हुनेछ उपाधिको लडाइँ खेलकुद

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल तय: आठ टोलीबीच हुनेछ उपाधिको लडाइँ

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा खेल्ने आठ टोली तय भएका छन् । अन्तिम–१६ को खेलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध रोमाञ्चक पुनरागमन जित हासिल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो भने स्विट्जरल्यान्डले कोलम्बियासँग गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले जित दर्ता गर्दै आठ टोलीको समूहमा आफ्नो नाम जोड्यो। अब उपाधिको दौडमा फ्रान्स, स्पेन,… Read More

२४ असार २०८३

काठमाडौं: आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य यस्तो छ अर्थ

काठमाडौं: आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । तरकारीको मूल्य हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १३ रुपैयाँ, आलु रातो (लाम्चो) ४० रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५३ रुपैयाँ… Read More

२४ असार २०८३

प्रतिनिधि सभाको बैठक आज बस्दै, महान्यायाधिवक्ताको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक पेस हुँदै राजनिती

प्रतिनिधि सभाको बैठक आज बस्दै, महान्यायाधिवक्ताको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक पेस हुँदै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नेछिन्। व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले नै राष्ट्रिय सेवा दल… Read More

२४ असार २०८३

आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै राजनिती

आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं। बुधबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू सिंहदरबारमा हुनेछन्। बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक बस्नेछ। उक्त बैठकमा मुलुकमा… Read More

२४ असार २०८३

‘मिसन १६ खर्ब’ सफल बनाउन अर्थमन्त्री वाग्लेको कडा निर्देशन अर्थ

‘मिसन १६ खर्ब’ सफल बनाउन अर्थमन्त्री वाग्लेको कडा निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकहरूलाई सरकारको ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न कडा निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले भन्सार विभागका नवनियुक्त महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल र भन्सार… Read More

२४ असार २०८३