अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

सिंहदरबार बाहिर ट्राफिक प्रहरीको कडा निगरानी समाचार

सिंहदरबार बाहिर ट्राफिक प्रहरीको कडा निगरानी

काठमाडौं। सिंहदरबार क्षेत्र बाहिर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीले निगरानी कडा गरेको छ। भीडभाड हुने समय र संवेदनशील स्थानमा सवारी आवागमन सुव्यवस्थित राख्न ट्राफिक प्रहरी परिचालन गरिएको छ। कार्यालय समयमा यस क्षेत्रमा सवारीको चाप बढ्ने भएकाले प्रहरीले विशेष ध्यान दिइरहेको छ। (तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

२४ असार २०८३

चन्द्रागिरी हिल्सको ९ महिनामा ४५ करोड ६० लाखको आम्दानी, आन्दोलनको मार झेल्दै व्यवसाय पुनरुत्थानतर्फ अर्थ

चन्द्रागिरी हिल्सको ९ महिनामा ४५ करोड ६० लाखको आम्दानी, आन्दोलनको मार झेल्दै व्यवसाय पुनरुत्थानतर्फ

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। तोडफोड र आगजनीका कारण करिब तीन महिनासम्म केबलकार सेवा पूर्णरूपमा ठप्प रह्यो। यस्तो… Read More

२४ असार २०८३

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन: उजुरीको दुरुपयोग रोक्न संशोधन गरिएको अर्थमन्त्री वाग्लेको दाबी राजनिती

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन: उजुरीको दुरुपयोग रोक्न संशोधन गरिएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐनमा अध्यादेशमार्फत ल्याइएको व्यवस्था केही हदसम्म ‘ओभर रिच’ भएको महसुस भएपछि त्यसलाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन्। बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भने, ‘अध्यादेश ल्याउँदा हामीले अलिकति ओभर रिच गरेको जस्तो महसुस भयो। उद्देश्य कडा… Read More

२४ असार २०८३

सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन राजनिती

सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन

काठमाडौं। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएपछि सभामुखले कडा आपत्ति जनाएका छन्। बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सांसद राईले सभामुखलाई उद्देश्य गर्दै ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भनी प्रश्न गरेका थिए। यस अभिव्यक्तिप्रति तत्काल आपत्ति जनाउँदै… Read More

२४ असार २०८३

सांसद राजेन्द्र राईको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित राजनिती

सांसद राजेन्द्र राईको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिले विवाद निम्त्याएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे। बैठकमा बोल्दै सांसद राईले सभामुखलाई उद्देश्य गरी ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भनेर प्रश्न गरेका थिए। यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै… Read More

२४ असार २०८३

न्यायको पर्खाइमा माइतीघर मण्डलाका पालहरू समाचार

न्यायको पर्खाइमा माइतीघर मण्डलाका पालहरू

काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग र पीडा बोकेर आएका पीडितहरूले पाल टाँगेर धर्ना दिइरहेका छन्। आफ्ना समस्याको समाधान र न्यायको माग गर्दै उनीहरू लामो समयदेखि त्यहीँ बसिरहेका छन्। (तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

२४ असार २०८३

अर्थ

सुन र चाँदी सस्तियो : जानौं आजको मूल्य

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य… Read More

२४ असार २०८३

अर्थ

सुन र चाँदीको मूल्यमा गिरावट, जानुस् आजको भाउ

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको भाउ प्रति तोला २ लाख ८८ हजार रुपैयाँ थियो। त्यस्तै, चाँदीको… Read More

२४ असार २०८३

डेढ लाखको ऋणले खाई ६०–६५ लाख, सर्लाहीका महतो दम्पती ९६ दिनदेखि माइतीघरमा धर्नारत समाचार

डेढ लाखको ऋणले खाई ६०–६५ लाख, सर्लाहीका महतो दम्पती ९६ दिनदेखि माइतीघरमा धर्नारत

काठमाडौं । घरखर्च चलाउन लिएको साधारण डेढ लाख रुपैयाँको ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारीको सम्पूर्ण जीवन तहसनहस बनाइदिएको छ। अहिले यो दम्पती न्यायको माग गर्दै विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन्। भागनारायण महतोका अनुसार २०७२ सालमा उनकी पत्नी उमाकुमारीले घरखर्च धान्न… Read More

२४ असार २०८३

इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध: अमेरिकी निर्णयको इरानद्वारा कडा निन्दा, युद्धको चेतावनी अन्तराष्ट्रिय

इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध: अमेरिकी निर्णयको इरानद्वारा कडा निन्दा, युद्धको चेतावनी

इरानको परराष्ट्र मन्त्रालयले अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी प्रतिबन्ध फुकुवा रद्द गर्ने निर्णयको कडा शब्दमा निन्दा गरेको छ। बुधबार जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा इरानले अमेरिकाको यो कदमलाई सन् २०२६ जुन १८ मा हस्ताक्षर भएको ‘शत्रुता अन्त्य गर्ने समझदारी पत्र’को बुँदा १० को ठाडो उल्लंघन भएको दाबी गरेको छ।… Read More

२४ असार २०८३