अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

विश्वकप २०२६: अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन, स्विट्जरल्यान्डसँगै क्वार्टरफाइनलमा खेलकुद

विश्वकप २०२६: अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन, स्विट्जरल्यान्डसँगै क्वार्टरफाइनलमा

काठमाडौं। फिफा विश्वकप फुटबल २०२६ मा साविक च्याम्पियन अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन्। अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति खेलिएको अन्तिम १६ को मुकाबलामा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम ८ मा ठाउँ बनाएको हो। यो जित सजिलो भने थिएन — खेलको ७८औँ मिनेटसम्म अर्जेन्टिना २–०… Read More

२४ असार २०८३

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५१ रुपैयाँ ६६ पैसामा अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५१ रुपैयाँ ६६ पैसामा

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ… Read More

२४ असार २०८३

आज यी प्रदेशहरूमा चट्याङसहित वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी समाचार

आज यी प्रदेशहरूमा चट्याङसहित वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले जनाएअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको… Read More

२४ असार २०८३

गोधूली साँझमा झलमल्ल फेवाताल (फोटोफिचर) समाचार

गोधूली साँझमा झलमल्ल फेवाताल (फोटोफिचर)

पोखराको फेवाताल गोधूली साँझमा झनै मनमोहक रूप धारण गर्छ। अस्ताउँदो सूर्यका सुनौला किरणहरू तालको शान्त पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण अत्यन्तै आकर्षक देखिन्छ। तालमा शान्त रूपमा तैरिरहेका डुंगा र किनारका झिलिमिली बत्तीहरूले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप निखार दिएका छन्।

२३ असार २०८३

महिला आयोगको काम संस्थागत प्रणालीमा आधारित हुनुपर्छ : सभापति अवस्थी राजनिती

महिला आयोगको काम संस्थागत प्रणालीमा आधारित हुनुपर्छ : सभापति अवस्थी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय महिला आयोगको कामकारबाही र प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल भएको छ। बैठकमा समितिकी सभापति आकृति अवस्थीले राष्ट्रिय महिला आयोग एक संवैधानिक आयोग भएकाले यसको काम कुनै व्यक्तिमा निर्भर नरही संस्थागत प्रणालीका आधारमा अघि बढ्नुपर्ने बताइन्। उनले भनिन्, ‘यो संवैधानिक आयोग हो,… Read More

२३ असार २०८३

औद्योगिक क्षेत्रलाई अधिकारसम्पन्न र सबल बनाइन्छ : सभापति अन्सारी राजनिती

औद्योगिक क्षेत्रलाई अधिकारसम्पन्न र सबल बनाइन्छ : सभापति अन्सारी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको वास्तविक अवस्था अध्ययन गरेर आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय रूपमा काम गर्ने बताएका छन्। मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति अन्सारीले औद्योगिक क्षेत्रको व्यवस्थापन,… Read More

२३ असार २०८३

‘ब्रान्ड नेपाल’ अभियानसहित आर्थिक कूटनीतिलाई प्राथमिकता दिइने : परराष्ट्रमन्त्री खनाल राजनिती

‘ब्रान्ड नेपाल’ अभियानसहित आर्थिक कूटनीतिलाई प्राथमिकता दिइने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षमा परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिने बताएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिए। मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय… Read More

२३ असार २०८३

पाँच वर्षमा एकसय अर्ब डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य राजनिती

पाँच वर्षमा एकसय अर्ब डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रलाई एकसय अर्ब डलरको स्तरमा पुर्‍याउने, सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र १२ लाखभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री… Read More

२३ असार २०८३

जाजरकोट–रुकुम पश्चिम पुनर्निर्माणमा ब्रेकथ्रु ल्याउन निर्देशन दिइसकें : गृहमन्त्री गुरुङ राजनिती

जाजरकोट–रुकुम पश्चिम पुनर्निर्माणमा ब्रेकथ्रु ल्याउन निर्देशन दिइसकें : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्र गति दिन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको… Read More

२३ असार २०८३

सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति : अर्थमन्त्री वाग्ले अर्थ

सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको १०० दिने शासकीय सुधार कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भइसकेको बताएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकार गठन भएको १०० दिनभित्र शासकीय सुधारका १०० कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको छ। आगामी दिनमा पनि… Read More

२३ असार २०८३