राजनिती
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा महिला सांसदहरूले बेरुजु छलफल उपसमितिको संयोजक पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग जोडदार रूपमा उठाए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुम्बु ओलीले भनिन् कि प्राविधिक व्यवस्थाको नाममा महिलालाई संयोजक बन्नबाट रोक्नु स्वीकार्य छैन। समितिमा पाँच जना महिला सदस्य रहेको भन्दै उनले… Read More
२३ असार २०८३
राजनिती
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित रहेको यस भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका… Read More
२३ असार २०८३
समाचार
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउन हातेमालो गर्ने भएका छन्। मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ र कृषिमन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा सिँचाइ, कृषि उत्पादन, कृषि सेवा र बजारीकरणलाई एउटै योजनाअन्तर्गत अगाडि बढाउने विषयमा… Read More
२३ असार २०८३
अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व अर्थतन्त्रमा राजनीतिक तनाव र अनिश्चितता कायमै रहँदा पनि नेपालको आन्तरिक अर्थतन्त्र भने क्रमशः सुधारको बाटोमा अघि बढिरहेको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रह्यो ।… Read More
२३ असार २०८३
अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष लचिलो मौद्रिक नीति ल्याउने भएको छ । बैंकिङ प्रणालीमा थुप्रिएको १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी परिचालन गर्दै सरकारले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले यो नीति तयार पारिएको हो । राष्ट्र बैंकका स्रोतका अनुसार आगामी आर्थिक वर्ष… Read More
२३ असार २०८३
शिक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालित ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भए।… Read More
२३ असार २०८३
अर्थ
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा बिकेको थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।… Read More
२३ असार २०८३
समाचार
सिंहदरबारस्थित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बैठक सुरु भएको छ। उक्त बैठकमा विभिन्न सांसदहरू सहभागी छन्। स्थलगत अनुगमनसम्बन्धी विषय लगायत अन्य विविध विषयमा छलफल गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको हो।
२३ असार २०८३
अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा किनमेल गर्नुअघि उपभोक्ताले यो मूल्य सूची हेर्न सक्नुहुन्छ । **तरकारीको मूल्य (प्रतिकिलो)** गोलभेँडा ठूलो (नेपाली) – ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) – १० रुपैयाँ, आलु रातो (लाम्चो) – ३८… Read More
२३ असार २०८३
राजनिती
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले एक सय दिन पूरा गरेको छ । जेनजी आन्दोलनको आधारमा परिवर्तनको नारा बोकेर करिब दुईतिहाइ जनमत प्राप्त गरी सत्तामा आएको यस सरकारले जनतासँग गरेका वाचाहरू कति पूरा भए भन्ने विषय अहिले सार्वजनिक चासोको केन्द्रमा छ । सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो सय… Read More
२३ असार २०८३