अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

आज चार संसदीय समितिका बैठक बस्दै, विविध विषयमा हुनेछ छलफल राजनिती

आज चार संसदीय समितिका बैठक बस्दै, विविध विषयमा हुनेछ छलफल

काठमाडौं । आज सोमबार चार वटा संसदीय समितिका बैठक बस्ने भएका छन् । यी समितिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति रहेका छन् । बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रीको… Read More

२३ असार २०८३

राष्ट्रिय टोलीको भविष्यबारे हतारमा निर्णय गर्दिनँ : रोनाल्डो खेलकुद

राष्ट्रिय टोलीको भविष्यबारे हतारमा निर्णय गर्दिनँ : रोनाल्डो

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै सकिएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । तर पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने भावनामा बगेर कुनै हतार निर्णय नगर्ने उनले स्पष्ट पारेका छन्। राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै रोनाल्डोले भने,… Read More

२३ असार २०८३

फिफा विश्वकप २०२६: बेल्जियमले अमेरिकालाई ४-१ ले ध्वस्त पार्दै क्वार्टरफाइनल प्रवेश गर्यो खेलकुद

फिफा विश्वकप २०२६: बेल्जियमले अमेरिकालाई ४-१ ले ध्वस्त पार्दै क्वार्टरफाइनल प्रवेश गर्यो

काठमाडौं। फिफा विश्वकप २०२६ मा बेल्जियमले अमेरिकालाई ४-१ को ठूलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार सिएटल रंगशालामा आयोजित यस रोमाञ्चक खेलमा बेल्जियमका चार्ल्स डे केटेलारेले खेलको ९औं र ३३औं मिनेटमा एक-एक गोल ठोकी आफ्नो टोलीलाई बलियो अग्रता दिलाए। अमेरिकाले ३१औं मिनेटमा मालिक टिलम्यानमार्फत एक गोल फर्काउँदै खेल… Read More

२३ असार २०८३

पूर्व निजामती ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न निर्देशन समाचार

पूर्व निजामती ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूलाई आफूहरूले प्रयोग गर्दै आएका सरकारी भवन र संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र… Read More

२३ असार २०८३

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कानुनी कारबाहीको चेतावनी समाचार

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कानुनी कारबाहीको चेतावनी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । यो सहकारी संस्था पहिले नै समस्याग्रस्त घोषित भइसकेको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा यो नामावली तयार पारेको हो । यदि कुनै व्यक्तिले साविकमै ऋण चुक्ता गरिसकेका छन् तर… Read More

२३ असार २०८३

शिक्षकका लागि एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ, मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दा सहभागी समाचार

शिक्षकका लागि एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ, मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दा सहभागी

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय संयुक्त रूपमा अवलोकन गरे । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत बनाइएका विद्यालयका भवन, विज्ञान प्रयोगशाला र स्मार्ट कक्षाहरू उनीहरूले नजिकबाट हेरे । अवलोकनकै क्रममा मन्त्री… Read More

२३ असार २०८३

सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ, ६ दिनको म्याद थप समाचार

सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ, ६ दिनको म्याद थप

सर्लाही । सर्लाही प्रहरीले ६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश नम्बर ०३–००१ ह ४५१७ को एउटा अटोलाई शंकाको आधारमा रोकी जाँच गर्यो। उक्त अटो हरिवनबाट नारायणतर्फ गइरहेको थियो।… Read More

२३ असार २०८३

स्पेनले पोर्चुगललाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो, रोनाल्डोको विश्वकप यात्रा सकियो खेलकुद

स्पेनले पोर्चुगललाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो, रोनाल्डोको विश्वकप यात्रा सकियो

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। मंगलबार बिहान खेलिएको यस महत्त्वपूर्ण खेलमा दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल ठोके, र स्पेनलाई ऐतिहासिक जित दिलाए। यो हारसँगै पोर्चुगलको विश्वकप अभियान समाप्त भएको छ। ४१ वर्षीय… Read More

२३ असार २०८३

आजको मौसम: पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना समाचार

आजको मौसम: पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ। हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा पनि बादल छाएको छ… Read More

२३ असार २०८३

आजका लागि नेपाल राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमय दर अर्थ

आजका लागि नेपाल राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री… Read More

२३ असार २०८३