राजनिती
काठमाडौं । पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सोमबार काठमाडौंमा सार्वजनिक भएको छ। मातृसेवा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो। पुस्तक विमोचनपछि बोल्दै लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत विभिन्न व्यावहारिक… Read More
२२ असार २०८३
शिक्षा
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) ले बेलायतको युनिभर्सिटी अफ लन्डनको स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्न मान्यता प्राप्त गरेको छ। यससँगै बीपीसी दक्षिण एसियामै स्नातक र स्नातकोत्तर व्यावसायिक लेखा — दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र मान्यता प्राप्त शिक्षण केन्द्र बन्न पुगेको छ। कलेजका अनुसार यो… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पहिलो १०० दिनको कडा समीक्षा गर्दै प्रधानमन्त्रीको कार्यशैलीदेखि सुकुम्बासी व्यवस्थापनसम्म विभिन्न विषयमा तीखो आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले भने— १०० दिनमा चमत्कारको अपेक्षा गरिएको छैन, तर सरकारको सोच, प्राथमिकता र लोकतन्त्रप्रतिको दृष्टिकोण मूल्याङ्कन गर्न यो अवधि पर्याप्त… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशमा अब रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् । साथै, संविधानका आधारभूत व्यवस्थामाथि कुनै हस्तक्षेप नगर्न उनले आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले भने, ‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ। व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर… Read More
२२ असार २०८३
खेलकुद
काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबारदेखि तीनदिने सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता सुरु भएको छ। पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरिएको थियो, जसको नेतृत्व विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले गरेका थिए। नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी र न्यायिक (अनुशासन) संयन्त्रलाई पूर्ण रूपमा छुट्टाछुट्टै राख्ने नीति अघि सारेको छ। चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमार्फत यो व्यवस्था गरिएको हो। नयाँ विधान अनुसार सदस्यहरूको गुनासो सुन्न, आन्तरिक विवाद समाधान गर्न र अनुशासनसम्बन्धी कारबाही गर्न एउटा स्वतन्त्र अनुशासन संयन्त्र… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी र न्यायिक (अनुशासन) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने महत्त्वपूर्ण नीति अघि सारेको छ। चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमार्फत यो व्यवस्था लागू गरिएको हो। नयाँ विधान अनुसार सदस्यहरूको गुनासो सुनुवाइ, आन्तरिक विवाद निरुपण र अनुशासनसम्बन्धी कारबाहीका लागि पार्टी नेतृत्वको प्रभावबाट पूर्णतः… Read More
२२ असार २०८३
राजनिती
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको नीति रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले भने— विदेशी मुद्रणमा रहेको निर्भरता घटाउँदै सुरक्षणसम्बन्धी छपाई स्वदेशमै गर्ने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ को… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न र दूध किसानको बाँकी रकम भुक्तानी दिलाउन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईंले भने— अर्थ मन्त्रालयले २०८१ सालमा डीडीसीभित्रको अनियमितता छानबिन गर्न एउटा समिति बनाएको… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भइरहेको बताउँदै सरकारसँग तत्काल कदम चाल्न माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्, ‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन्।’ उनले… Read More
२२ असार २०८३