समाचार
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनको जानकारी सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरे। नेपाल पुगेपछि कान्डाले एडीबीले नेपालको विकास, आर्थिक रूपान्तरण र दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनका अनुसार रोजगारी सिर्जना र नयाँ… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । कर्णाली प्रदेशमा भएको भीषण बस दुर्घटनाको विषय सोमबार प्रतिनिधिसभा बैठकमा जोडदार रूपमा उठ्यो। विभिन्न दलका सांसदहरूले उद्धार कार्यमा भएको ढिलाइ, सडकको दुरावस्था र सरकारको बेवास्ताप्रति कडा आपत्ति जनाउँदै तत्काल प्रभावकारी कदम चाल्न माग गरे। सम्झना गराउँदा, असार १८ गते एउटा बस कर्णाली नदीमा खस्दा ठूलो जनधनको क्षति भएको… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको चर्को ट्राफिक जरिवाना र हालको सडक सुरक्षाको अवस्थाप्रति कडा आपत्ति जनाउँदै एक हप्ते अभियान सञ्चालन गर्यो। इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन बेलायतले अघि सारेको सुरक्षित सडक तथा मर्यादित कामसम्बन्धी आइएलओको मार्गनिर्देशनअनुरूप विश्वव्यापी रूपमा सञ्चालित यस अभियान नेपालमा पनि… Read More
२२ असार २०८३
अर्थ
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले यो वृद्धिलाई टेवा दिएको हो। तथ्याङ्कअनुसार तेस्रो त्रैमासमा अर्थतन्त्रका… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बर्डफ्लुको हल्लाका कारण देशभरका बोइलर कुखुरा पाल्ने किसानहरू गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यान खिच्न माग गरेकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले बर्डफ्लुको त्रासका कारण बजारमा कुखुराको मासु र अण्डाको माग घट्दै गएको, मूल्यमा गिरावट आएको र किसानको ठूलो… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले पर्सा जिल्लाको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लागेको विषयमा सरकारको ध्यान तान्न खोजेकी छिन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न समस्याहरू देखिन थालेको र त्यसको… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन् — कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको छ, तर यति लामो समय बितिसक्दा पनि राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनको नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्ने प्रयास भएमा त्यसको कडा विरोध गरिने चेतावनी दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजीको विषयलाई आधार बनाएर संविधानका मूलभूत व्यवस्थामाथि छेडछाड गर्न खोज्नु उचित नहुने बताए। उनले भने, ‘वर्तमान… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा बस खसेपछि भएको उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारमाथि कडा आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले भने, ‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु।’ उनका अनुसार असार १८ गते कर्णाली… Read More
२२ असार २०८३
अर्थ
काठमाडौं । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सुस्त गतिमा अघि बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर जम्मा १.५८ प्रतिशतमा सीमित रहेको छ। धान उत्पादनमा आएको गिरावट यस सुस्तताको मुख्य… Read More
२२ असार २०८३