अर्थ
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरका दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो… Read More
२२ असार २०८३
राजनिती
जनकपुर । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समीक्षा गर्ने समय अहिले नआएको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने, ‘अहिले सरकारको १०० दिनको काम बारे केही भन्दिनँ।’ उनले अब १० दिनपछि एउटा भिडियो सार्वजनिक गर्ने र सो भिडियोमार्फत विशेष खुलासा… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएको छ। पहिलो चरणको क्याटेगोरी ‘सी’ अन्तर्गत हालसम्म १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। राजधानीमा जारी यस अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए। कुल १२४ खेलाडीमध्ये अहिलेसम्म १७ जना विभिन्न टोलीमा समावेश… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘आव २०८३/८४ को कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४… Read More
२२ असार २०८३
राजनिती
काठमाडौँ । राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण वर्षौंदेखि अड्किनुको मुख्य कारण सिंहदरबारभित्रकै जातीय सोच र निर्णय तहको मानसिकता रहेको बताएको छ। आयोगले अहिलेसम्म सात पटक सरकारलाई औपचारिक सिफारिस गरिसकेको भए पनि थर सूचीकरणको काम पूरा हुन सकेको छैन। क्रियाशील दलित पत्रकार सङ्घ नेपालको समन्वयमा आयोजित साक्षात्कार कार्यक्रममा आयोगका… Read More
२२ असार २०८३
समाचार
काठमाडौं । आफ्नै श्रीमान कृष्णकुमार दर्नाल र उनको परिवारले विवाहपूर्व वैदेशिक रोजगारीबाट कमाएको सम्पत्ति हत्याउन आफूलाई करिब ७५ लाख रुपैयाँको आर्थिक तथा कानुनी झमेलामा फसाएको आरोप सुकुमाया गुइदेलले लगाएकी छन्। सोमबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै गुइदेलले आफ्नो पीडा सार्वजनिक गरिन्। उनले श्रीमान कृष्णकुमार दर्नाल, जेठाजु सूर्यप्रसाद दर्नाल (हाल… Read More
२२ असार २०८३
अर्थ
काठमाडौं। आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्सपो २०२६ आयोजना हुँदैछ। यस प्रदर्शनीमा ५३ वटा अटोमोबाइल ब्रान्डका साथै ४० वटा नयाँ सवारीसाधन र अत्याधुनिक प्रविधिको सार्वजनिक प्रस्तुति गरिने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी सार्वजनिक गर्यो। नाइमाकी… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठन भएको सय दिनको अवधिमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद केसीले भने, ‘लोकतन्त्र भनेको परिणाम मात्र होइन। परिणामसँगै प्रक्रिया पनि लोकतान्त्रिक, विधिसंगत र पद्धतिसम्मत हुनुपर्छ। विधि, पद्धति र… Read More
२२ असार २०८३
समाचार
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले यस अक्सनमार्फत थप दुई जना नेपाली खेलाडी आफ्नो टोलीमा समावेश गर्न पाउनेछन्। अक्सनका लागि तयार पारिएको अन्तिम सूचीमा जम्मा १५५ जना खेलाडी छन्, जसमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा छानिने… Read More
२२ असार २०८३
राजनिती
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकार युद्धस्तरमा काम गरिरहेको बताएका छन्। राष्ट्रिय सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले भने कि सरकारले वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरिसकेको छ। सोही अनुरूप राष्ट्रिय रोजगार नीति–२०७१… Read More
२२ असार २०८३