अर्थ
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त आयोजनाका प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो । असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औं सञ्चालक… Read More
२३ असार २०८३
समाचार
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) को कसुरमा औपचारिक अनुसन्धान सुरु गरेको छ। विभागले आइतबार (असार २३ गते) सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। डडेलधुरा जिल्लाको… Read More
२३ असार २०८३
अर्थ
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म देशभर कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ। गत वर्षको यही अवधिमा ४५ प्रतिशत रोपाइँ भएको थियो, अर्थात् यस वर्ष १२.६२ प्रतिशत बिन्दुले कम छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभर १३ लाख ७ हजार ६२ हेक्टर धान… Read More
२३ असार २०८३
समाचार
इलाम । इलाम जिल्लाका दुई गाउँपालिकाले मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिँदै भाषिक समावेशीकरणतर्फ ऐतिहासिक कदम चालेका छन्। चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ। गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा यो प्रस्ताव… Read More
२३ असार २०८३
समाचार
काठमाडौं । राष्ट्रियसभाको बैठक आज मंगलबार अपराह्न १२:१५ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। जवाफ दिने मन्त्रालयहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा… Read More
२३ असार २०८३
समाचार
काठमाडौं । राष्ट्रियसभाको बैठक आज मंगलबार अपराह्न १२:१५ बजे बस्ने भएको छ।\n\nबैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। जवाफ दिने मन्त्रालयहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कृषि, वन तथा पर्यावरण मन्त्रालय; पूर्वाधार विकास मन्त्रालय; गृह मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ… Read More
२३ असार २०८३
अर्थ
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म देशभर कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्र सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा ४५ प्रतिशत रोपाइँ भएको थियो, अर्थात् यस वर्ष १२.६२ प्रतिशत बिन्दुले कम भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभर कुल १३ लाख… Read More
२३ असार २०८३
समाचार
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध मनी लाउन्डरिङको अनुसन्धान सुरु गरेको छ। विभागले आइतबार (असार २३ गते) सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।… Read More
२३ असार २०८३
समाचार
काठमाडौं । वर्तमान सरकार गठन भएको एक सय दिन पूरा हुँदा विभिन्न क्षेत्रबाट यसको कार्यसम्पादनको मूल्यांकन सुरु भएको छ। यस क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले सरकारले ऊर्जा क्षेत्रमा नीतिगत वाचा धेरै गरे पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको बताएका छन्। डाँगीका अनुसार सरकारको प्रतिबद्धतापत्रमा… Read More
२३ असार २०८३
अर्थ
काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम, रुपन्देही शाखाले किर्ते कागजात बनाई ग्राहकहरूलाई झुटो कर्जामा फसाएको आरोप लगाउँदै पीडित सेवाग्राहीहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरे र निष्पक्ष छानबिनको माग गरे। पीडितहरूका अनुसार बैंकले कालोसूचीमा रहेका कम्पनीहरूको नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गर्यो र नेपाल राष्ट्र बैंकको सम्भावित कारबाहीबाट बच्न आफूहरूलाई ढाल बनाएर… Read More
२३ असार २०८३