सिंहदरबारस्थित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बैठक सुरु भएको छ। उक्त बैठकमा विभिन्न सांसदहरू सहभागी छन्।
स्थलगत अनुगमनसम्बन्धी विषय लगायत अन्य विविध विषयमा छलफल गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको हो।
By अर्जुन भट्टराई •

समाचार
१ भदौ २०८३
समाचार
१ भदौ २०८३
समाचार
३१ श्रावण २०८३