अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीति तयार, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य अर्थ

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीति तयार, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र नै सीमित रहने अनुमान गरेका छन्। मंगलबार आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले घोषणा गरेको आर्थिक सुधारको प्याकेज प्रभावकारी रूपमा कार्यान्वयन भई सरकारी खर्च बढेमा… Read More

२३ असार २०८३

‘ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, राइडरले आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’ — स्वतन्त्र चालक फाउण्डेशन राजनिती

‘ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, राइडरले आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’ — स्वतन्त्र चालक फाउण्डेशन

काठमाडौं । ‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’ — यही नाराका साथ स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ। मंगलबार काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा यसी अभियानअन्तर्गत एक जनचेतनामूलक कार्यक्रम आयोजना गरियो। उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा यो अभियान निरन्तर चलिरहेको छ। ट्राफिक प्रहरीसँगको… Read More

२३ असार २०८३

अमेरिकाको मेरिल्याण्डमा नेपाली मूलका सतीश चापागाईं हाउस अफ डेलिगेट्सको प्राइमरीमा विजयी अन्तराष्ट्रिय

अमेरिकाको मेरिल्याण्डमा नेपाली मूलका सतीश चापागाईं हाउस अफ डेलिगेट्सको प्राइमरीमा विजयी

काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट सेभेन ए (७ए) बाट हाउस अफ डेलिगेट्सको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्। चापागाईंले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। जुन २३ मा सम्पन्न यस प्राइमरी निर्वाचनको ९९ प्रतिशत मतगणना पूरा हुँदा उनले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो स्थान हासिल… Read More

२३ असार २०८३

स्वदेशी सफ्टवेयर उद्योग बचाउन खरिद निर्देशिका र छुट्टै इकाइ चाहिन्छ : क्यान महासंघ समाचार

स्वदेशी सफ्टवेयर उद्योग बचाउन खरिद निर्देशिका र छुट्टै इकाइ चाहिन्छ : क्यान महासंघ

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुपर्ने र अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ। यो माग क्यान महासंघको सफ्टवेयर तथा सेवा… Read More

२३ असार २०८३

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक, जान्नुस् पूर्णपाठ अर्थ

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक, जान्नुस् पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६०औं मौद्रिक नीति जारी गरे । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ भने वि.सं. २०२३ सालदेखि मौद्रिक नीति ल्याउने परम्परा सुरु… Read More

२३ असार २०८३

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक प्रतिनिधित्वका लागि मिडिया संवेदनशील हुनुपर्छ : विज्ञ समाचार

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक प्रतिनिधित्वका लागि मिडिया संवेदनशील हुनुपर्छ : विज्ञ

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि सञ्चारमाध्यम थप संवेदनशील हुनुपर्ने आवाज उठेको छ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखे। उनले… Read More

२३ असार २०८३

प्रतिनिधिसभाको उद्योग समितिले गर्यो बालाजु औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण समाचार

प्रतिनिधिसभाको उद्योग समितिले गर्यो बालाजु औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेको छ। सोमबार समितिका सभापति रहबर अन्सारीको नेतृत्वमा गएको टोलीले उक्त औद्योगिक क्षेत्रको अवलोकन गर्यो।

२३ असार २०८३

काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’: सीसीटिभीबाटै ४०–५० प्रतिशत कारबाही, उद्देश्य राजस्व होइन सुरक्षा समाचार

काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’: सीसीटिभीबाटै ४०–५० प्रतिशत कारबाही, उद्देश्य राजस्व होइन सुरक्षा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले प्रविधिको प्रयोग तीव्र रूपमा बढाइरहेको छ। सीसीटिभी क्यामेराको माध्यमबाट निगरानी, ट्राफिक प्रवाह विश्लेषण र नियम उल्लंघन गर्नेमाथि कारबाही गर्दै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल… Read More

२३ असार २०८३

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई उक्त पदमा नियुक्त गरेका हुन्। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नवनियुक्त उपाध्यक्ष खत्रीलाई नियुक्तिपत्र प्रदान गरे। उल्लेखनीय छ… Read More

२३ असार २०८३

मकवानपुरमा १६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ समाचार

मकवानपुरमा १६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्जको कोर क्षेत्रबाट सोमबार बिहान करिब १६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्। श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले ११ वटा पोकामा… Read More

२३ असार २०८३