काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा बिकेको थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सुनको मूल्यमा गिरावट: प्रतितोला १४ सय रुपैयाँले सस्तियो
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
नैमा एक्स्पोमा भीडको संख्या बढ्यो, अर्को पल्ट अटो बजारमा बढ्यो कारोबारको आशा
१ भदौ २०८३
अर्थ
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
३१ श्रावण २०८३
अर्थ
नेपालमा बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ
३१ श्रावण २०८३
