पोखराको फेवाताल गोधूली साँझमा झनै मनमोहक रूप धारण गर्छ। अस्ताउँदो सूर्यका सुनौला किरणहरू तालको शान्त पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण अत्यन्तै आकर्षक देखिन्छ। तालमा शान्त रूपमा तैरिरहेका डुंगा र किनारका झिलिमिली बत्तीहरूले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप निखार दिएका छन्।
गोधूली साँझमा झलमल्ल फेवाताल (फोटोफिचर)
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
