समाचार

न्यायको पर्खाइमा माइतीघर मण्डलाका पालहरू

By अर्जुन भट्टराई

न्यायको पर्खाइमा माइतीघर मण्डलाका पालहरू

काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग र पीडा बोकेर आएका पीडितहरूले पाल टाँगेर धर्ना दिइरहेका छन्। आफ्ना समस्याको समाधान र न्यायको माग गर्दै उनीहरू लामो समयदेखि त्यहीँ बसिरहेका छन्।

(तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.