अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ र सानो (लोकल) १० रुपैयाँ रहेको छ । आलु रातो (लाम्चो) ४० रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय)… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष महसुस गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र जल तथा मौसम विज्ञान विभागसहित मन्त्रालय अन्तर्गतका विभिन्न निकायका… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । पर्साको ठोरीमा भारतीय सवारीसाधनको प्रवेशमा लगाइएको रोक प्रतिनिधि सभामा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभा बैठकमा यो विषय उठाएकी थिइन्। उनले ठोरीको छोटी भन्सार कार्यालयमा कर्मचारी नभएकै कारण भारतीय पर्यटकका सवारीसाधन फर्काइएको भन्दै तत्काल कर्मचारी… Read More
२६ असार २०८३
समाचार
काठमाडौं। मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय जलन पीडित गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएकाले सरकारले उनलाई तत्काल भारत नलैजाने निर्णय गरेको छ। सुरुमा चिकित्सकहरूको सुझावमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा पठाउने सबै तयारी पूरा गरिसकेको थियो। उनको लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरिएको थियो भने… Read More
२६ असार २०८३
खेलकुद
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान सम्पन्न यस रोमाञ्चक खेलमा फ्रान्सका तर्फबाट स्टार फर्वार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे। दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डि-बक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १-०… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले यो निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।… Read More
२६ असार २०८३
समाचार
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनहरूमा यो बिस्तारै नेपालतर्फ नजिकिँदै जाने सम्भावना रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा… Read More
२६ असार २०८३
अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ९३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ०९ पैसा र बिक्री… Read More
२६ असार २०८३
समाचार
काठमाडौं । पर्साको ठोरीमा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लागेपछि संकटमा परेको पर्यटन व्यवसायले अब राहत पाएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले यो विषय उठाएलगत्तै सरकारले तत्काल अस्थायी व्यवस्था लागू गरेको हो। सांसद थपलियाले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा ठोरी छोटी भन्सार कार्यालयमा कर्मचारी नहुँदा भारतीय पर्यटकका… Read More
२५ असार २०८३
समाचार
मुगु । मुगु जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८२/०८३ को असार २२ गतेसम्म दर्ता भएका र जिम्मेवारी सरेका गरी जम्मा १०१ मुद्दामध्ये ८० वटा फछ्र्यौट गरेको छ। यो कुल मुद्दाको ७९.२१ प्रतिशत हो भने अदालतको वार्षिक लक्ष्यका आधारमा ८१.६३ प्रतिशत उपलब्धि हासिल भएको छ। हाल २१ मुद्दा अझै बाँकी रहेका… Read More
२५ असार २०८३