राजनिती
काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुनले राहदानी विभाग नजिकै २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहपछि भएको मृत्युलाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले यो घटनालाई अत्यन्त गम्भीर विषय करार गर्दै यसका कारण र पृष्ठभूमिप्रति… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन बन्यो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले भने, ‘सभामुख महोदय, २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खड्काले यस्तो पीडादायी घटना फेरि नदोहोरिउन् भन्नका लागि राज्य, राजनीतिक दल र जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने बताए। उनले भने, ‘यो धेरै दर्दनाक कुरा… Read More
२६ असार २०८३
समाचार
मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर रूपमा घाइते भएका उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तथापि, उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भयो। उनको मृत्युपछि वीर अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ र सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहबाट भएको मृत्युको घटनालाई राज्यको चरम असफलताको संकेत भन्दै सरकारसँग कडा जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरे र यो घटनाले आफू स्तब्ध बनाएको बताए। उनले सामाजिक सञ्जालमा… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल नभएका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थीहरू, जोखिम मोलेर खोला तर्न बाध्य भइरहेको भन्दै सरकारको ध्यान खिचेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा भर्खरै आएको बाढीले अवस्था झनै गम्भीर बनाएको बताइन्। तीन… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यो घटनालाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्त पीडादायी क्षण भएको बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्यातर्फ सरकारको ध्यान खिचेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गरिन्। सांसद तामाङका अनुसार राइड सेयरिङ सेवामा कार्यरत गणेश नेपालीले त्रिपुरेश्वरमा यात्रु छोडेपछि आफ्नो राहदानीसम्बन्धी काम मिलाउन… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले भने कि उनी सदनमा आउनुअघि सिधै वीर अस्पतालबाट आएका हुन् र त्यहाँको अवस्था अत्यन्त पीडादायी छ। ‘वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय। त्यहाँ जो… Read More
२६ असार २०८३
राजनिती
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाउने तर सेवासुविधा भने नदिने गरेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले भने, ‘आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्छन् । तर राज्यले के दिन्छ ? न शिक्षा निःशुल्क छ, न… Read More
२६ असार २०८३