अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, परिवारलाई उचित क्षतिपूर्ति दिन माग समाचार

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, परिवारलाई उचित क्षतिपूर्ति दिन माग

मुगु । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको पुर्खौली गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ। उनी जन्मिएको घर सुनसान छ, वरिपरि मातम छाएको छ। गणेशको घर मुगुको सोरु गाउँपालिका–१ मा पर्छ, जुन जिल्ला सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घन्टाको दूरीमा छ। उनको मृत्युको… Read More

२६ असार २०८३

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति र भरणपोषण दिन राइडर युनियनको माग समाचार

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति र भरणपोषण दिन राइडर युनियनको माग

काठमाडौं । प्रहरी प्रशासनको दबाबविरुद्ध आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । उनको मृत्युप्रति विभिन्न राइडर युनियनहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। राइडर्स युनियन नेपाल, नेपाल प्लाटफर्म वर्कर्स युनियन लगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना… Read More

२६ असार २०८३

गणेश नेपाली प्रकरण : गृहमन्त्री गुरुङ संसदमा भावुक, सोधे– ‘घटनास्थलमा कुन दलको सरकार छ?’ राजनिती

गणेश नेपाली प्रकरण : गृहमन्त्री गुरुङ संसदमा भावुक, सोधे– ‘घटनास्थलमा कुन दलको सरकार छ?’

काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाले संसदमा तरंग ल्याएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन्। संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङ केहीबेर बोल्नै नसकी भावुक देखिए। उनले भने, ‘घाँटी चिच्याएर मात्रै… Read More

२६ असार २०८३

राजनिती

परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङ: राहदानी सुधार, विदेशमा उद्धार र आर्थिक कूटनीतिसहित १० विषय सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका पछिल्ला गतिविधि, द्विपक्षीय सम्बन्ध, राहदानी सेवा सुधार र उद्धार कार्यलगायत १० महत्वपूर्ण विषय सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ब्रिफिङमा यी विषयहरूबारे विस्तृत जानकारी दिए। सरकार गठनको एकसय दिनमा मन्त्रालयले गरेका मुख्य कामहरूको विवरण असार २० गते नै सार्वजनिक गरिसकिएको… Read More

२६ असार २०८३

गणेशको आत्मदाहमा बालेन नेतृत्वको महानगर जिम्मेवार छ : रक्षा बम समाचार

गणेशको आत्मदाहमा बालेन नेतृत्वको महानगर जिम्मेवार छ : रक्षा बम

काठमाडौं । नागरिक आन्दोलनमा सक्रिय जेनजी अभियन्ता रक्षा बमले आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको कडा आलोचना गरिन्। बालेन शाह मेयर बनेपछि महानगर प्रहरीमा अमानवीय, असंवेदनशील र गुण्डागर्दी… Read More

२६ असार २०८३

गणेश नेपालीको न्यायको माग: वीर अस्पताल परिसरमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन समाचार

गणेश नेपालीको न्यायको माग: वीर अस्पताल परिसरमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं। गणेश नेपालीको मृत्यु प्रकरणमा न्याय माग्दै वीर अस्पताल परिसरमा केही समयका लागि तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई न्याय दिलाउन माग राखेका छन्। अवस्था नियन्त्रणमा राख्न अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

२६ असार २०८३

हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले बालेनलाई सोध्यो कठिन प्रश्न समाचार

हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले बालेनलाई सोध्यो कठिन प्रश्न

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै २५ वर्षीय युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरे। यो घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको त्यस्तै एउटा दर्दनाक घटनालाई फेरि सम्झना गराएको छ। तीन वर्षअघि, २०७९ माघ ११ गते, संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले पनि आत्मदाह गरेका… Read More

२६ असार २०८३

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा नेपालका डा. जगदीशकुमार क्षेत्री नियुक्त समाचार

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा नेपालका डा. जगदीशकुमार क्षेत्री नियुक्त

काठमाडौं । एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा. जगदीशकुमार क्षेत्री नियुक्त भएका छन् । यो नियुक्तिको घोषणा नेदरल्यान्ड्सको एम्स्टर्डममा हालै सम्पन्न इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स (आईएजीजी) को विश्व सम्मेलनमा गरिएको हो । डा. क्षेत्रीसँगै भारतका डा. आशिष गोयललाई पनि एपीजीएनको नेतृत्वमा चयन… Read More

२६ असार २०८३

गणेश नेपालीको आत्मदाह प्रकरण: रास्वपा सांसद खरेलले माग्यो निष्पक्ष छानबिन राजनिती

गणेश नेपालीको आत्मदाह प्रकरण: रास्वपा सांसद खरेलले माग्यो निष्पक्ष छानबिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनामा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारसँग गहिरो समवेदना प्रकट गरे। उनले भने, ‘गणेश नेपालीको मृत्युले हामी सबैलाई… Read More

२६ असार २०८३

आत्महत्याको विषयमा गम्भीर छलफल हुनुपर्छ : सांसद गणेश कार्की राजनिती

आत्महत्याको विषयमा गम्भीर छलफल हुनुपर्छ : सांसद गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्युका सन्दर्भमा संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले भने— यस्ता घटना केवल औपचारिक संवेदनामा सीमित नराखी दोहोरिन नदिन राज्य र… Read More

२६ असार २०८३