समाचार
काठमाडौं । प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यमहरूमा वर्षौंदेखि काम गर्दै आएका करार सेवाका पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध तरिकाले विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै सरकारको पछिल्लो कदमप्रति कडा आपत्ति जनाएको छ। शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत चौतारीले गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनमा करारमा कार्यरत… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भयो। उनको मृत्युपछि उपचारको विषयमा विभिन्न प्रश्न र टिकाटिप्पणी उठेका थिए। तर चिकित्सकहरूका अनुसार उनको ज्यान जान सक्नु पछाडि बाहिरी घाउभन्दा पनि भित्री श्वास मार्गमा भएको क्षति नै मुख्य कारण थियो। इन्टरबर्न नेपालका रिजनल… Read More
२७ असार २०८३
शिक्षा
काठमाडौं। GEMS स्कूलले आफ्ना विद्यार्थीहरूलाई २१औं शताब्दीको द्रुत गतिमा परिवर्तन हुँदै गरेको संसारका लागि तयार पार्ने उद्देश्यले अत्याधुनिक 3DI इन्क्युबेशन ल्याबको उद्घाटन गरेको छ। उद्घाटन समारोहमा न्यूजिल्याण्डको 3DI स्कूलका निर्देशक डा. क्रेग ह्यान्सन, नेपालको 3DI स्कूलका प्रतिनिधिहरू, स्कूलका शैक्षिक तथा प्रशासनिक नेतृत्व, अभिभावकहरू र शुभचिन्तकहरू उपस्थित थिए। यी सबैले सिर्जनशीलता,… Read More
२७ असार २०८३
अर्थ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ८ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । पहिले उमेर पुगेपछि मात्र देखिने कम्मर र ढाड दुखाइको समस्या अहिले युवादेखि वृद्धसम्म सबैमा तीव्र रूपमा बढ्दै गएको छ। कार्यालयमा लामो समय कम्प्युटरअगाडि बस्ने बानी, शारीरिक गतिविधिको कमी र व्यायाम नगर्ने जीवनशैलीका कारण यो समस्या युवामा पनि व्यापक भएको छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. विनोद विजुक्छेका अनुसार… Read More
२७ असार २०८३
खेलकुद
फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यो रोमाञ्चक खेलमा ३०औं मिनेटमा फाबियन रुइजले गोल दागेर स्पेनलाई पहिलो अग्रता दिलाए। तर ४१औं मिनेटमा बेल्जियमका चार्ल्स डी केटेलारले गोल ठोक्दै स्कोर १–१ मा बराबर बनाए। खेल बराबरीमा रहँदै आउँदा ८८औं मिनेटमा मेरिनोले निर्णायक… Read More
२७ असार २०८३
समाचार
काठमाडौं। आज शनिबार विश्व जनसंख्या दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाउने गरिन्छ। सन् १९८७ को जुलाई ११ मा विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको उपलक्ष्यमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो। त्यसयता प्रत्येक वर्ष यो दिन विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने परम्परा… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । जलन भएपछि तत्काल सही प्राथमिक उपचार अपनाउनु अत्यन्त जरुरी छ। इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार समयमै सही प्राथमिक उपचार गरेमा बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिन्छ। डा. धितालका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनुपर्छ, त्यसपछि मात्र प्राथमिक उपचार गर्नुपर्छ। **आगो कसरी… Read More
२७ असार २०८३
समाचार
मुगु । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको पुर्खौली गाउँ गहिरो शोकमा डुबेको छ। उनी जन्मिएको घर आज सुनसान छ। मुगुको सोरूँ गाउँपालिका–१ मा पर्ने उनको गाउँ जलधारा सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टाको दूरीमा छ। गणेशको मृत्युको खबर पुग्नासाथ गाउँभर शोकको लहर… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएकोमा काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। महानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा यस घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार र गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको उल्लेख गर्दै सो समितिलाई आवश्यक सबै… Read More
२७ असार २०८३