समाचार
काठमाडौं । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ। शनिबार बिहान करिब ६ बजे आफ्नै घरमा यो घटना भएको थियो। राउतकी श्रीमती नुहाउन गएको मौकामा उनी बाहिर निस्किएर आफ्नै स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएका थिए। त्यतिखेर परिवार श्राद्धको तयारीमा व्यस्त… Read More
२७ असार २०८३
समाचार
काठमाडौंको ऐतिहासिक व्यापारिक केन्द्र असन बजार पछिल्लो समय सुनसान देखिन थालेको छ। एक समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने ग्राहकको भीडले भरिने यो बजारमा अहिले पहिलेको जस्तो चहलपहल छैन। साँघुरा गल्ली, परम्परागत पसल र स्थानीय व्यापारका लागि चिनिने असनमा पहिले दैनिक हजारौं मानिसको आवतजावत हुन्थ्यो। तर पर्यटकको आगमन घट्नु, अनलाइन किनमेलको… Read More
२७ असार २०८३
मनोरंजन
काठमाडौँ । पोस्टर सार्वजनिक भएदेखि नै दर्शकको ध्यान खिचेको फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। करिब २५ वर्षअघि डाक्टर भोला रिजालले गीतिकथानक फिल्मका रूपमा तयार गरेको ‘गौँथली’ यसपटक उनकै छोरा डा. कपिल रिजालको निर्देशनमा नयाँ स्वरूपमा हलमा आउँदैछ। भाव उही छ, तर प्रस्तुतीकरण र संवाद दर्शकका लागि… Read More
२७ असार २०८३
समाचार
काठमाडौं। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। उनका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजे घटना भएको थियो। परिवार श्राद्धको तयारीमा व्यस्त थियो। त्यसैबेला अश्विनकी श्रीमती नुहाउन गएको मौका छोपेर उनी बाहिर निस्के र आफ्नै स्कुटरबाट पेट्रोल निकालेर… Read More
२७ असार २०८३
अर्थ
काठमाडौं । दशकौँदेखि नेपाली बजारमा चाउचाउको पर्यायवाची बनेको ‘वाइवाइ’ अहिले कडा प्रतिस्पर्धाको सामना गर्दैछ। पिरो स्वादका नयाँ चाउचाउहरू बजारमा तीव्र रूपमा फैलिएसँगै उपभोक्ताको रोजाइ बदलिएको छ, र यसको सिधा असर चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको आम्दानीमा परेको छ। रेटिङ एजेन्सी इक्रा नेपालको हालैको प्रतिवेदनअनुसार, नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूले… Read More
२७ असार २०८३
अर्थ
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप ९६ जना साना बचतकर्तालाई उनीहरूको बचत रकम फिर्ता गरेको छ। यससँगै हालसम्म यस सहकारीका कुल १२१३ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकता दिइएको छ। त्यसपछि क्रमशः बचत रकमको आधारमा… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर ठूलो समस्या उत्पन्न भएको छ। शुक्रबार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी भित्रिन थालेपछि त्यहाँ आश्रय लिएका भूमिहीन तथा सुकुम्बासी परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सुकुम्बासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए। उनले… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । प्रहरीले शुक्रबार देशका दुई फरक स्थानमा गरेको कारबाहीमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पहिलो घटनामा, इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका-७ पोखरेमा शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति सुनसरीको हरिनगरा गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोर हुन्।… Read More
२७ असार २०८३
समाचार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको घटनाले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस सुरु भएको छ।\n\nबिहीवार दिउँसो ट्राफिक नियम उल्लंघनका कारण महानगर प्रहरीले उनको बाइकमा ह्वील लक गरेपछि आवेशमा… Read More
२७ असार २०८३
मनोरंजन
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज मुख्य कलाकारसहितको यो पोस्टर बाहिर ल्याएको हो । पोस्टरको केन्द्रमा चलचित्रका नायक दील श्रेष्ठ छन्, जो हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता… Read More
२७ असार २०८३