अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

२६ वर्षपछि पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनमा आउने, मन्त्री चौधरीले दिए कडा निर्देशन राजनिती

२६ वर्षपछि पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनमा आउने, मन्त्री चौधरीले दिए कडा निर्देशन

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै यसका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी छन्। ऐन बनेको दुई दशकभन्दा… Read More

२७ असार २०८३

डिडिसीमा व्यापक भ्रष्टाचार, पूर्व अध्यक्षको गम्भीर आरोप : कृषि मन्त्रालय नै मुख्य दोषी समाचार

डिडिसीमा व्यापक भ्रष्टाचार, पूर्व अध्यक्षको गम्भीर आरोप : कृषि मन्त्रालय नै मुख्य दोषी

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)मा व्यापक भ्रष्टाचार र अनियमितता भएको खुलासा पूर्व सञ्चालक समिति अध्यक्ष डा. वेदबहादुर क्षेत्रीले गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वक्ताहरूले डिडिसी धराशायी हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेको आरोप लगाए। डा. क्षेत्रीका अनुसार आर्थिक वर्ष २०७४÷७५ सम्म नाफामा… Read More

२७ असार २०८३

रोटरी क्लब अफ नेपाल मण्डलको पहिलो पदस्थापन समारोह सम्पन्न, माउन्टेन क्लिनिङसहित ठोस कार्यक्रमको घोषणा समाचार

रोटरी क्लब अफ नेपाल मण्डलको पहिलो पदस्थापन समारोह सम्पन्न, माउन्टेन क्लिनिङसहित ठोस कार्यक्रमको घोषणा

काठमाडौँ । रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नयाँ क्लबको रूपमा स्थापना भएको रोटरी क्लब अफ नेपाल मण्डलको चार्टर सर्टिफिकेट प्रदान तथा प्रथम पदस्थापन समारोह शुक्रबार ललितपुरको झम्सीखेलस्थित होटल स्क्वायरमा सम्पन्न भयो। गत २४ जुन २०२६ मा रोटरी अन्तर्राष्ट्रियबाट आधिकारिक स्वीकृति (चार्टर) प्राप्त गरेको यस क्लबको औपचारिक यात्राको शुभारम्भ अवसरमा यो विशेष… Read More

२७ असार २०८३

विश्वकप क्वार्टरफाइनल: नर्वे र इंग्ल्यान्डबीच सेमिफाइनलको टिकटका लागि रोमाञ्चक भिडन्त खेलकुद

विश्वकप क्वार्टरफाइनल: नर्वे र इंग्ल्यान्डबीच सेमिफाइनलको टिकटका लागि रोमाञ्चक भिडन्त

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वे र इंग्ल्यान्डबीच सेमिफाइनलको स्थानका लागि निर्णायक भिडन्त हुँदैछ । मियामीस्थित हार्ड रक स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान २:४५ बजे सुरु हुनेछ । दुवै टोलीले यस विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्य राखेका छन् । नर्वे फुटबल संघले सामाजिक सञ्जाल… Read More

२७ असार २०८३

राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासी परिवारको दैनिकी कष्टकर समाचार

राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासी परिवारको दैनिकी कष्टकर

हिजो रातको भारी वर्षापछि राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा पानी भरिएको छ। यसले त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूको जनजीवनमा गम्भीर असर परेको छ। सरकारले व्यवस्थापनका लागि राखेका ती सुकुम्बासी परिवारहरू यही होल्डिङ सेन्टरमा बस्दै आएका थिए। वर्षाको पानी भित्र जम्दा सेन्टरका विभिन्न स्थानमा पानी भरियो र दैनिक जीवन झन्… Read More

२७ असार २०८३

यामालको हुँकार : ‘फ्रान्सले डराउनुपर्छ, हामीले होइन’ खेलकुद

यामालको हुँकार : ‘फ्रान्सले डराउनुपर्छ, हामीले होइन’

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग भिड्नुअघि स्पेनका युवा फरवार्ड लामिन यामालले आफ्नो टोलीमा कुनै डर नरहेको स्पष्ट पारेका छन् । बरु, डराउनुपर्ने पालो फ्रान्सको हो भन्दै उनले आफ्नो टोलीप्रति पूर्ण आत्मविश्वास व्यक्त गरेका छन्। टिभी इस्पानासँगको कुराकानीमा यामालले भने, ‘यदि कसैले डराउनुपर्छ भने त्यो उनीहरू (फ्रान्स) हुन्… Read More

२७ असार २०८३

योगिनी एकादशीमा बुढानीलकण्ठको नारायणथान मन्दिरमा भक्तजनको ठूलो भीड समाचार

योगिनी एकादशीमा बुढानीलकण्ठको नारायणथान मन्दिरमा भक्तजनको ठूलो भीड

काठमाडौंको बुढानीलकण्ठमा रहेको नारायणथान मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। योगिनी एकादशी व्रतको अवसर पारेर भगवान् विष्णुको दर्शन र पूजा–आराधना गर्न सयौं श्रद्धालु बिहान सबेरैदेखि मन्दिर परिसरमा लामो लाइनमा उभिएका छन्। व्रत बसेका भक्तजनहरू धार्मिक विधिअनुसार पूजा गर्दै दर्शन र प्रसाद ग्रहण गर्न उत्साहका साथ मन्दिर पुगेका हुन्।

२७ असार २०८३

बुद्धनगरमा ४५ वर्षीय युवकले आत्मदाहको प्रयास गरे, ५५ प्रतिशत शरीर जल्यो समाचार

बुद्धनगरमा ४५ वर्षीय युवकले आत्मदाहको प्रयास गरे, ५५ प्रतिशत शरीर जल्यो

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले शनिबार बिहान आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका छन्। ४५ वर्षीय अश्विन राउतले आफ्नो छोरासँग विवाद भएपछि भान्साकोठामा गएर आफूलाई आगो लगाएका हुन्। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको छ, जहाँ हाल उनको उपचार जारी छ। अस्पतालका अनुसार राउतको शरीरको ५५ प्रतिशत भाग… Read More

२७ असार २०८३

एक वर्षसम्म कुनै मिडियालाई अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा राजनिती

एक वर्षसम्म कुनै मिडियालाई अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। शनिबार आफ्नो फेसबुक पेजमार्फत मन्त्री पुनले यो जानकारी सार्वजनिक गरे। उनले लेखे, ‘आजदेखि मैले कुनै पनि ठूला–साना युटुबर सहित सोसल मिडिया र पत्रकार कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषय बाहेक एक… Read More

२७ असार २०८३

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने अर्थ

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

काठमाडौं । निष्क्रिय बैंक खाता व्यवस्थापन अब झनै सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन र ग्राहकलाई सुविधाजनक सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्था अनुसार ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित बैंक वा… Read More

२७ असार २०८३