अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

म्याक एलिस्टरको गोलले अर्जेन्टिना अगाडि, स्विट्जरल्यान्डमाथि १–० को बढत खेलकुद

म्याक एलिस्टरको गोलले अर्जेन्टिना अगाडि, स्विट्जरल्यान्डमाथि १–० को बढत

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा एलेक्सिस म्याक एलिस्टरले गोल ठोक्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका छन्। अमेरिकाको क्यान्सस सिटी स्टेडियममा स्विट्जरल्यान्डविरुद्ध खेलिएको यस खेलमा म्याक एलिस्टरले खेलको १०औं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई १–० को बढत दिलाए। यस जितसँगै अर्जेन्टिना सेमिफाइनलतर्फ बलियो कदम चाल्ने दिशामा अघि बढिरहेको छ।

२८ असार २०८३

चितवनमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका पीडितको घर पुगिन् मन्त्री चौधरी राजनिती

चितवनमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका पीडितको घर पुगिन् मन्त्री चौधरी

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी चितवनमा वन्यजन्तुको आक्रमणबाट पीडित परिवारको घर पुगेर उनीहरूको दुःखमा सहभागी भइन् र सरकार पीडितको साथमा रहेको आश्वासन दिइन्। २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ की स्थायी बासिन्दा तथा हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टामा… Read More

२८ असार २०८३

नर्वेलाई २–१ ले हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा खेलकुद

नर्वेलाई २–१ ले हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न भएको यस रोमाञ्चक खेलमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले ३६औं मिनेटमा उत्कृष्ट गोल ठोक्दै आफ्नो टोलीलाई सुरुवाती बढत दिलाए। तर पहिलो हाफको इन्जुरी थप समयमा इङ्ल्यान्डका जुड बेलिङहमले गोल फर्काउँदै खेललाई १–१ को… Read More

२८ असार २०८३

आजको मौसम: पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना समाचार

आजको मौसम: पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभागनजिक रहेको छ। हाल देशभर अधिकांश आकाश बादलले ढाकिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा… Read More

२८ असार २०८३

आजको विदेशी मुद्रा विनिमय दर: डलरदेखि रियालसम्म कति पर्छ? अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: डलरदेखि रियालसम्म कति पर्छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर… Read More

२८ असार २०८३

बझाङमा बोलेरो जीप दुर्घटना : ३ को मृत्यु, १३ घाइते, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार समाचार

बझाङमा बोलेरो जीप दुर्घटना : ३ को मृत्यु, १३ घाइते, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६… Read More

२७ असार २०८३

नेपाल अब दुई होइन, तीन ढुङ्गाबीचको तरुल बन्यो : परराष्ट्रविद् श्रेष्ठ राजनिती

नेपाल अब दुई होइन, तीन ढुङ्गाबीचको तरुल बन्यो : परराष्ट्रविद् श्रेष्ठ

काठमाडौं । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था अझ जटिल बन्दै गएको बताएका छन् । उनका अनुसार नेपाल अहिले दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भइसकेको छ । शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो धारणा राखे । अमेरिकी सहयोग… Read More

२७ असार २०८३

गणेश नेपालीलाई न्याय नदिए संघर्ष चर्काउने अभियान्ताहरूको चेतावनी राजनिती

गणेश नेपालीलाई न्याय नदिए संघर्ष चर्काउने अभियान्ताहरूको चेतावनी

काठमाडौं। गणेश नेपालीको आत्मदाहका विषयमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले सरकारको ‘गरिबमारा’ नीतिलाई यस घटनाको जिम्मेवार ठहर्याए। उनीहरूले पीडित परिवारलाई न्याय नदिइए संघर्ष झन् तीव्र पार्ने चेतावनी पनि दिए। संघीय सांसद पार्वति विकले वर्तमान सरकार गरिब जनतालाई उकास्नुको सट्टा उनीहरूलाई नै सिध्याउने दिशामा अघि बढेको आरोप लगाइन्। उनले गृहमन्त्री… Read More

२७ असार २०८३

परीक्षा र सिकाइ प्रणाली नसुधारी शिक्षा सुधार सम्भव छैन : डा. महाश्रम शर्मा शिक्षा

परीक्षा र सिकाइ प्रणाली नसुधारी शिक्षा सुधार सम्भव छैन : डा. महाश्रम शर्मा

काठमाडौं । क्याम्पियन काठमाडौं स्कूल (सीकेएस)ले आयोजना गरेको सप्ताहव्यापी ‘सीकेएस साहित्य उत्सव–२०८३’ अन्तर्गत शनिबार काठमाडौं महानगरपालिका–५, हाडीगाउँस्थित हाडीगाउँ डबलीमा ‘शिक्षा संवादः कस्तो हुनुपर्छ अबको शिक्षा ?’ विषयमा सार्वजनिक संवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले वर्तमान शिक्षा प्रणालीमा… Read More

२७ असार २०८३

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा ८४ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च ७५.९५ प्रतिशत अर्थ

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा ८४ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च ७५.९५ प्रतिशत

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार चालु आर्थिक वर्षमा अनुमानित ५४ करोड ८० लाख रुपैयाँमध्ये ९४.६४ प्रतिशत आम्दानी संकलन भएको छ भने ८४.२४ प्रतिशत बजेट खर्च भएको छ। गाउँपालिकाका अनुसार यस आर्थिक वर्षमा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान… Read More

२७ असार २०८३