समाचार

योगिनी एकादशीमा बुढानीलकण्ठको नारायणथान मन्दिरमा भक्तजनको ठूलो भीड

By अर्जुन भट्टराई

योगिनी एकादशीमा बुढानीलकण्ठको नारायणथान मन्दिरमा भक्तजनको ठूलो भीड

काठमाडौंको बुढानीलकण्ठमा रहेको नारायणथान मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। योगिनी एकादशी व्रतको अवसर पारेर भगवान् विष्णुको दर्शन र पूजा–आराधना गर्न सयौं श्रद्धालु बिहान सबेरैदेखि मन्दिर परिसरमा लामो लाइनमा उभिएका छन्। व्रत बसेका भक्तजनहरू धार्मिक विधिअनुसार पूजा गर्दै दर्शन र प्रसाद ग्रहण गर्न उत्साहका साथ मन्दिर पुगेका हुन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.