समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल रहनेछ। हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको… Read More
८ श्रावण २०८३
राजनिती
काठमाडौं। सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दैछन्। आज बस्ने बैठकहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति; विधायन व्यवस्थापन समिति; र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सङ्घीय संसद सचिवालय भवनमा बस्नेछ। यस बैठकमा आर्थिक वर्ष २०८३/०८४… Read More
८ श्रावण २०८३
राजनिती
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गरेकी छन्। अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव समेत सहभागी थिए। यस क्रममा मन्त्री बादीले केन्द्रको सेवा… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय स्वाधीनता खतरामा परेको भन्दै सबै कम्युनिस्टहरू एकजुट भई प्रतिरोध गर्नुपर्ने आवाज उठेको छ। बिहीवार राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले बालेन सरकारले सीमा नाघेको भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिए। ७ घटकको संयुक्त मोर्चाका संयोजक सन्तबहादुर… Read More
७ श्रावण २०८३
समाचार
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरणमा भएको अनियमितताको प्रकरणमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा उक्त आयोजनाका लागि परामर्शदातामार्फत विस्तृत… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीलाई सपथ ग्रहण गराए। सपथ समारोहमा ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएकोमा खुसी व्यक्त गर्दै… Read More
७ श्रावण २०८३
शिक्षा
काठमाडौं । द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड हासिल गरेका छन्। आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झालाई यो पुरस्कार ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड नेपाल’द्वारा आयोजित ‘नेशनल अवार्ड सेरेमोनी २०२६’… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले आत्महत्याको सोचमा पुगेका युवा तथा नागरिकलाई त्यस्तो कदम नउठाउन हार्दिक आग्रह गरेका छन्। बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ को समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘कहीँ कतै कुनै युवकले,… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् । उनले भने, विभिन्न देशमा चुनाव हुन्छन् तर त्यहाँ लोकतन्त्र हुँदैन । शनिबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरे । ओलीले २०८२… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादनहरूको प्रमाणीकरण अब देशभित्रै हुने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरूसँग छलफल गरे। छलफलमा पदाधिकारीहरूले अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण अत्यन्त महँगो पर्ने भएकाले सरकारको… Read More
७ श्रावण २०८३