अ

अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

३२औँ विश्व आदिवासी दिवस: खुलामञ्चमा ३५ हजारको जमघट हुने, नेफिनको तयारी तीव्र समाचार

३२औँ विश्व आदिवासी दिवस: खुलामञ्चमा ३५ हजारको जमघट हुने, नेफिनको तयारी तीव्र

काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने तयारी तीव्र पारेको छ। महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सव नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु पुर्‍याउने ऐतिहासिक अभियानका रूपमा मनाउने जनाएको छ।… Read More

१० श्रावण २०८३

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव राजनिती

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । नेपालको जलस्रोत क्षेत्रको विकास, सम्भावना र जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘नेपालको जलस्रोत’ आइतबार सार्वजनिक भएको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विशेष समारोहमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित अन्य विशिष्ट अतिथिहरूले पुस्तकको लोकार्पण गरे। यादव समारोहका प्रमुख अतिथि थिए। जलस्रोत विज्ञ तथा राजनीतिज्ञ… Read More

१० श्रावण २०८३

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ हुने घोषणा, देशभरका ५०० भन्दा बढी क्रिएटर सहभागी समाचार

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ हुने घोषणा, देशभरका ५०० भन्दा बढी क्रिएटर सहभागी

काठमाडौं । नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ। आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको यो कार्यक्रम नेपालमा कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुने पहिलो अवार्ड कार्यक्रम रहेको आयोजकको दाबी छ। गत जेठ महिनामा आवेदन आह्वान गरिएकोमा देशभरबाट ५०० भन्दा… Read More

१० श्रावण २०८३

जापानमा लगातार पाँचौँ दिन पनि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम, जनजीवन अस्तव्यस्त अन्तराष्ट्रिय

जापानमा लगातार पाँचौँ दिन पनि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम, जनजीवन अस्तव्यस्त

जापानका केही क्षेत्रमा भीषण गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन पनि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। शनिबार मात्रै मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रेकर्ड गरिएको थियो। यी सहरहरूमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त —… Read More

१० श्रावण २०८३

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा खुल्यो, उपत्यकाभर ३० स्थानमा विस्तारको तयारी अर्थ

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा खुल्यो, उपत्यकाभर ३० स्थानमा विस्तारको तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय स्थल वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उक्त आउटलेटको उद्घाटन गरे । आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने यस क्षेत्रलाई लक्षित गरी स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा… Read More

१० श्रावण २०८३

खरिद ऐन संशोधनपछि विकास आयोजनाले गति लिन्छ : मन्त्री लम्साल राजनिती

खरिद ऐन संशोधनपछि विकास आयोजनाले गति लिन्छ : मन्त्री लम्साल

रामेछाप । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै अब ऐन संशोधन भइसकेकाले विकास आयोजनाहरूले गति लिने विश्वास व्यक्त गरेका छन्। आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको जानकारी दिए। उनले भने कि यस… Read More

१० श्रावण २०८३

दिनमा पाँच कप कफी पिउनु सुरक्षित, मुटुरोगको जोखिम पनि घट्छ — नयाँ अध्ययन अन्तराष्ट्रिय

दिनमा पाँच कप कफी पिउनु सुरक्षित, मुटुरोगको जोखिम पनि घट्छ — नयाँ अध्ययन

अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको एक नयाँ वैज्ञानिक अध्ययनले कफी र मुटुको स्वास्थ्यबारे महत्त्वपूर्ण जानकारी दिएको छ। अध्ययन अनुसार, अधिकांश स्वस्थ वयस्कहरूले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन्, जुन करिब ८ औंसका पाँच कप क्याफिनयुक्त कफी बराबर हुन्छ। यति मात्रामा क्याफिन सेवन गर्दा मुटुसम्बन्धी रोगको जोखिम बढ्दैन। विशेषगरी चिनी,… Read More

१० श्रावण २०८३

चैते धान र सुख्खा धान अनुसन्धानमा जोड दिन मन्त्री चौधरीको निर्देशन राजनिती

चैते धान र सुख्खा धान अनुसन्धानमा जोड दिन मन्त्री चौधरीको निर्देशन

जनकपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन धनुषाको हर्दिनाथ स्थित कृषि अनुसन्धान केन्द्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूलाई निर्देशन दिएकी छन्। दुई दिने धनुषा भ्रमणमा रहेकी मन्त्री चौधरीले आइतबार हर्दिनाथ कृषि अनुसन्धान केन्द्रका विज्ञहरूसँग भेट गरी यस क्षेत्रको कृषि उत्पादन तथा अनुसन्धानबारे जानकारी लिइन्। सो क्रममा… Read More

१० श्रावण २०८३

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा राजनिती

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवं संगठनका पूर्वनेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्। ‘पार्टी रुपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै लामाले नेपाललाई विदेशी शक्तिहरूले गिद्धे नजरले हेर्ने गरेको दाबी गरिन्। उनका अनुसार पूर्व र पश्चिमतर्फका शक्तिहरूले नेकपा एमालेले अघि सारेको कम्युनिस्ट… Read More

१० श्रावण २०८३

विनियोजन ऐन २०८३ प्रमाणीकरण: १७ खर्ब ६ अर्बको बजेट कार्यान्वयनको बाटो खुल्यो अर्थ

विनियोजन ऐन २०८३ प्रमाणीकरण: १७ खर्ब ६ अर्बको बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बनाइएको ‘विनियोजन ऐन, २०८३’ राष्ट्रपतिबाट असार ३० गते प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको कानुनी आधार तयार भएको छ। यो ऐन साउन १ गतेदेखि लागू भइसकेको छ। यस ऐनअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सञ्चित कोषबाट कुल १७ खर्ब ६ अर्ब ३ करोड २४… Read More

१० श्रावण २०८३