समाचार
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् । कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज… Read More
August 26, 2024
खेलकुद
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज साविक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० गाेलअन्तरले पराजित गरेको थियो ।… Read More
August 26, 2024
अन्तराष्ट्रिय
एजेन्सी । युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेल्गोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताएका छन् । आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ । रूसले गत हप्ता… Read More
August 25, 2024
अर्थ
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । गत शुक्रबार प्रतिताेला ५ सयले घटेकाे सुन आज एक हजारले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार… Read More
August 25, 2024
समाचार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा पुर्याएको क्षति । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ ।
August 25, 2024
राजनिती
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गर्दैछ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत आज राजधानीमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिनेछ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा,… Read More
August 25, 2024
अन्तराष्ट्रिय
एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ । संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनका राष्ट्रिय सञ्चार माध्यमले आइतबार जनाएका छन्… Read More
August 25, 2024
मनोरंजन
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी नजिकिँदै गर्दा साहित्यकार तथा गीतकार विदुर तिमल्सिना “देवदूत” को शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु ….” बोलको राधाको भजन सार्वजनिक भएको छ । लाबोनी प्रमोद युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भजन गायिका लाबोनी चक्रवर्ती प्रसाईंले स्वर दिएकी छिन् भने लाबोनी प्रमोदले संयुक्तरुपमा संगीतबद्ध गरेका छन् ।… Read More
August 25, 2024
समाचार
बारा । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् । बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल… Read More
August 25, 2024
खेलकुद
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-१ गोलले भुटानलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । यसअघि पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा भुटानले… Read More
August 25, 2024