अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

नेपाली कांग्रेस नीति प्रतिष्ठानका ६ उपसमितिमा संयोजक तोकिए राजनिती

नेपाली कांग्रेस नीति प्रतिष्ठानका ६ उपसमितिमा संयोजक तोकिए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिका संयोजक चयन गरेको छ। प्रतिष्ठानको पाँचौँ बैठकमा उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा यो निर्णय भएको हो। प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यले उपसमिति संयोजकहरूको जिम्मेवारी तोकिएको जनाइएको छ। चयन भएका संयोजकहरू यस प्रकार छन् — अपांगता… Read More

२९ असार २०८३

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड बढी आयकर अर्थ

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड बढी आयकर

काठमाडौं । नेपालको अग्रणी निजी वाणिज्य बैंकका रूपमा चिनिने नबिल बैंकले आफ्नो स्थापनाकालदेखि हालसम्म सरकारलाई जम्मा २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर बुझाएको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२४/२५ सम्मको यो तथ्यांकले नबिल बैंकको कर योगदान वर्षेनी उल्लेख्य रूपमा बढ्दै गएको देखाउँछ। सुरुका वर्षहरूमा केही… Read More

२९ असार २०८३

सिरहा: पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु समाचार

सिरहा: पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु

सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वामा रहेको पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्। रौतहट जिल्लाको जिगरवा घर भएका अवास शेख विगत… Read More

२९ असार २०८३

गृहमन्त्री गुरुङले गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरे राजनिती

गृहमन्त्री गुरुङले गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारकै क्रममा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई आइतबार नागरिकता हस्तान्तरण गरेका छन्। नागरिकता प्राप्तिमा देखिएको समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालयले आवश्यक सहजीकरणका लागि पहल गरेको जनाइएको छ। नागरिकता हस्तान्तरण गर्ने क्रममा गृहमन्त्री गुरुङले पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धता… Read More

२९ असार २०८३

शुक्लाफाँटा जंगलमा बाघको आक्रमण, महिला घाइते समाचार

शुक्लाफाँटा जंगलमा बाघको आक्रमण, महिला घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–५, झिलमिलाकी स्थानीय बासिन्दा धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्। आइतबार बेलुकातिर उनी शुक्लाफाँटा जंगलमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते उपाध्यायलाई हाल धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार… Read More

२९ असार २०८३

आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो, पाउण्डलगायतको दर यस्तो छ राजनिती

आजको विदेशी मुद्रा विनिमय दर : डलर, युरो, पाउण्डलगायतको दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा रहेको… Read More

२९ असार २०८३

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश-विदेशमा मनाइँदै समाचार

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश-विदेशमा मनाइँदै

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिमा अतुलनीय योगदान पुर्‍याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए। उनले सरल… Read More

२९ असार २०८३

आजको मौसम: कोशी, बागमती र गण्डकीमा अति भारी वर्षाको चेतावनी समाचार

आजको मौसम: कोशी, बागमती र गण्डकीमा अति भारी वर्षाको चेतावनी

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ। यसको असरले कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै यी तीनै प्रदेशका तराई भू-भागका… Read More

२९ असार २०८३

मन्त्री चौधरीद्वारा हात्ती प्रजनन केन्द्रको निरीक्षण, ‘एलिफेन्ट सेन्चुरी’ बनाउने योजना राजनिती

मन्त्री चौधरीद्वारा हात्ती प्रजनन केन्द्रको निरीक्षण, ‘एलिफेन्ट सेन्चुरी’ बनाउने योजना

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छिन्। निरीक्षणका क्रममा उनले केन्द्रको हालको अवस्था, पूर्वाधार र हात्ती संरक्षण तथा व्यवस्थापनसम्बन्धी जानकारी लिइन्। साथै, केन्द्रको समग्र सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई निर्देशन दिइन्। मन्त्री चौधरीले दीर्घकालीन… Read More

२८ असार २०८३

‘मलाई बोल्न दे सरकार’ — माइतीघरमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन समाचार

‘मलाई बोल्न दे सरकार’ — माइतीघरमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन

काठमाडौं । अखिल नेपाल युवक संघ काठमाडौंले आइतबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्यो। सरकारका जनविरोधी नीति तथा सुकुम्बासीमाथि भइरहेको अमानवीय व्यवहारको विरुद्धमा यो प्रदर्शन आयोजना गरिएको थियो। प्रदर्शनमा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’, ‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’ र ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ जस्ता नारा लेखिएका प्लेकार्ड… Read More

२८ असार २०८३