अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा बिकेको थियो। सुनसँगै… Read More

२९ असार २०८३

अर्थ

सुनको मूल्यमा २,८०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा बिकेको थियो। सुनसँगै चाँदीको मूल्य पनि… Read More

२९ असार २०८३

राहदानी विभागको नयाँ प्रणाली सुरु: एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण राजनिती

राहदानी विभागको नयाँ प्रणाली सुरु: एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको यस विभागले २०८३ साल असार २६ गतेदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ। विभागले सोमबार जारी गरेको सूचनाअनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा… Read More

२९ असार २०८३

बर्खामा ग्रामीण सडक बन्छन् जोखिमपूर्ण, स्थानीय बाध्य छन् जीवन जोखिममा राखेर यात्रा गर्न समाचार

बर्खामा ग्रामीण सडक बन्छन् जोखिमपूर्ण, स्थानीय बाध्य छन् जीवन जोखिममा राखेर यात्रा गर्न

बर्षायाम सुरु हुनासाथ ग्रामीण क्षेत्रका अधिकांश सडक जोखिमपूर्ण बन्न थाल्छन्। कहीँ हिलोले सडक अवरुद्ध हुन्छ, कहीँ माथिबाट पहिरो झर्छ, त कहीँ तलबाट सडक नै भासिन्छ। सामान्य मौसममा साना सवारीसाधन सहजै गुड्ने यी बाटाहरू वर्षातको बेलामा प्रयोग गर्नै मुस्किल हुन्छन्। यसका बाबजुद स्थानीयसँग अर्को विकल्प नहुँदा उनीहरू आफ्नो ज्यानको जोखिम मोलेर… Read More

२९ असार २०८३

परिवर्तनको भ्रमबाट देश बदलिँदैन : एमाले महासचिव शंकर पोखरेल राजनिती

परिवर्तनको भ्रमबाट देश बदलिँदैन : एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकट समाधानका लागि सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजना पर्याप्त नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अनिवार्य रहेको बताए। उनले देशमा व्याप्त विकृति, विसङ्गति र बेथिति… Read More

२९ असार २०८३

मेची राजमार्ग अवरुद्ध: इलाम, पाँचथर, ताप्लेजुङ ‘टापु’ बने, मन्त्रीको निर्देशन कागजमै सीमित समाचार

मेची राजमार्ग अवरुद्ध: इलाम, पाँचथर, ताप्लेजुङ ‘टापु’ बने, मन्त्रीको निर्देशन कागजमै सीमित

इलाम । पूर्वी पहाडी जिल्लाहरूको जीवनरेखा मानिने मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध छ। लगातार वर्षा र निरन्तर जमिन भासिने क्रमले इलाम सदरमुकामसहित माथिल्ला क्षेत्रहरू तराई र जिल्लाका अन्य भूभागबाट विच्छेद भई ‘टापु’ जस्तो बनेका छन्। सडकको स्तरोन्नति तथा निर्माण कार्य समयमा नसकिनु र यस वर्ष फागुन महिनादेखि नै… Read More

२९ असार २०८३

भानुभक्तको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्य समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल राजनिती

भानुभक्तको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्य समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल सम्झनुमा मात्र सीमित नराखी उहाँले देखाएको मार्गलाई व्यवहारमा उतारेर नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने आह्वान गरेका छन्। सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहमा बोल्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका… Read More

२९ असार २०८३

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुर्‍यो, ६० वर्षीया महिलाको मृत्यु समाचार

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुर्‍यो, ६० वर्षीया महिलाको मृत्यु

जाजरकोट। जाजरकोट जिल्लामा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–२, राङ्सी निवासी ६० वर्षीया जयशिला शाह हुन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षाका कारण आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि बनाइएको अस्थायी टहरा पुरिदियो। सोही टहराभित्र… Read More

२९ असार २०८३

कर्णालीमा विद्युत सेवा सुधार्न यान्त्रिक क्रेन पठाउने निर्णय राजनिती

कर्णालीमा विद्युत सेवा सुधार्न यान्त्रिक क्रेन पठाउने निर्णय

काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा बारम्बार हुने विद्युत अवरोधको समस्या समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा यो निर्णय भएको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति बाधित हुने गरेको थियो। मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको… Read More

२९ असार २०८३

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाए समाचार

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाए

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियामा रहेको कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ। यस घटनामा ट्रक चालकले आफैँ पौडिएर बाहिर निस्कन सफल भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिकको कल्भर्टमा पानीको बहाव अचानक बढ्यो। त्यही बेला सिमेन्ट फ्याक्ट्रीमा ढुङ्गा अनलोड गरी फर्कँदै… Read More

२९ असार २०८३