समाचार

बर्खामा ग्रामीण सडक बन्छन् जोखिमपूर्ण, स्थानीय बाध्य छन् जीवन जोखिममा राखेर यात्रा गर्न

By अर्जुन भट्टराई

बर्खामा ग्रामीण सडक बन्छन् जोखिमपूर्ण, स्थानीय बाध्य छन् जीवन जोखिममा राखेर यात्रा गर्न

बर्षायाम सुरु हुनासाथ ग्रामीण क्षेत्रका अधिकांश सडक जोखिमपूर्ण बन्न थाल्छन्। कहीँ हिलोले सडक अवरुद्ध हुन्छ, कहीँ माथिबाट पहिरो झर्छ, त कहीँ तलबाट सडक नै भासिन्छ। सामान्य मौसममा साना सवारीसाधन सहजै गुड्ने यी बाटाहरू वर्षातको बेलामा प्रयोग गर्नै मुस्किल हुन्छन्। यसका बाबजुद स्थानीयसँग अर्को विकल्प नहुँदा उनीहरू आफ्नो ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.